लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । गत जेठ २५ गते लुम्बिनी प्रदेश सभामा लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गरेका थिए ।प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जनाए ।नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले […]