काठमाडौं । अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को मुख्य भूमिकामा अनुबन्धित भएका छन् । फिल्मको रेटिङ गर्ने विश्व चर्चित पोर्टल आईएमडीबीमा निर्माताले कार्कीको नाम पनि उल्लेख गरेका छन् । रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना र बबी देओलसँगै विपिनको नाम पनि उल्लेख छ । स्रोतका अनुसार फिल्ममा विपिनले हास्य चरित्रमा अभिनय गर्दैछन् । फिल्म छायांकनको पूर्वतयारीको […]