काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूलाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा अधिकतम प्राथमिकता दिने बताएका छन्। बुधवार काठमाडौँमा योङ कम्युनिष्ट लिग, नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले युवाहरूलाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा उच्च प्राथमिकता दिने बताएका हुन्। उनले सरकार र नेकपा माओवादी केन्द्र पार्टीलाई युवाहरूको धेरै मद्दत चाहिएको बताए प्रधानमन्त्री प्रचण्डले भने, ‘यतिबेला […]