माओवादी केन्द्र वाग्मती प्रदेशको अधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी

काठमाडौं : नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशको अधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी छ। काठमाडौंको बत्तिसपुतलीमा अहिले मतदान भइरहेको हो। वाग्मती प्रदेश कमिटीको अध्यक्ष पदका लागि दिनानाथ गौतम र सरल सहयात्री पौडेल प्रतिस्पर्धामा छन्। त्यस्तै, उपाध्यक्षको ३ पदका लागि १० जनाको उम्मेद्वारी परेको छ। यसैगरी, सचिव एक पदका लागि ४…

सम्बन्धित सामग्री

सुर्खेत जिससको मतदान जारी

काठमाडौँ,२७ जेठ । जिल्ला समन्वय समिति (जिसस) सुर्खेतको नेतृत्व चयनका लागि मतदान जारीे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थल सुर्खेत सभाहलमा बिहान १० देखि सुरुभएको मतदान दिउँसो १ बजेसम्म निर्वाचन जारी रहने छ । जिससका लागि सुर्खेतमा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरी उम्मेदवारी […]

सुर्खेत जिससको मतदान जारी

कर्णाली । जिल्ला समन्वय समिति (जिसस) सुर्खेतको नेतृत्व चयनका लागि मतदान जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थल सुर्खेत सभाहलमा बिहान १० देखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म निर्वाचन जारी रहने छ । जिससका लागि सुर्खेतमा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरी उम्मेदवारी […]

प्रदेशको नाम टुंग्याउन मतदान जारी

जनकपुरधाम । प्रदेश २ प्रदेशसभा बैठकमा अहिले प्रदेशको नाम टुग्यांउन मतदान जारी छ । प्रदेशसभामा रहेको १०४ सांसदमध्ये उपस्थित ९९ सांसदले मतदान गर्नेछन् । प्रस्तावित मधेस, मध्य मधेस, मिथिला भोजपुरा र जानकी नाममा मतदान भइरहेको छ । प्रमुख सत्तारुढ जसपा, सत्तारुढ माओवादी केन्द्र र प्रतिपक्षी लोसपा मधेसको पक्षमा छन् । सत्तारुढ दल नेपाली कांग्रेस मिथिला […]

माओवादी केन्द्र बागमती प्रदेश पदाधिकारीका लागि मतदान

काठमाडौँ– नेकपा माओवादी केन्द्रको बागमती प्रदेश पदाधिकारीका लागि मतदान जारी छ । अध्यक्षका उम्मेदवारद्वय सरल सहयात्री र दिननाथ गौतमले मतदान गरेसँगै चुनावी प्रक्रिया सुरु भएको हो । काठमाडौँको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । बेलुकी ६ बजेदेखि मतदान हुने भनिए पनि उम्मेदवारी दर्तालगायतका प्रक्रिया लम्बिएकाले अबेर गरी मतदान सुरु […]

लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रिय सभाको निर्वाचनमा मतदान जारी (फोटो फिचर)

लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको निर्वाचनमा मतदान सुरु भएको छ । निर्वाचनमा काँग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमाले र महन्थ ठाकुर पक्षको जनता समाजवादी पार्टीको तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहनुभएको छ ।