दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध शक्ति दुरुपयोगको मुद्दा दर्ता
३ साउन, काठमाडौं । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्याएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
उनले सन् २०२४ को डिसेम्बर ३ मा देशमा मार्शल ल (सैनिक शासन) …