१५ वर्षसम्म हत्यारा पत्ता नलागेपछि हेमराजका परिवारले गृहमन्त्रीलाई गराए ध्यानाकर्षण

शनिबार गृहमन्त्री रमेश लेखकलाई हेमराजका भाइ  पुष्कर धितालले ज्ञापन पत्र बुझाउँदै आफ्नो दाइको हत्यार पत्ता लगाई कारबाही गर्न माग गरेका हुन्।