सवारी दुर्घटनामा मधेशमा एक वर्षमा ५८५ को मृत्यु

जनकपुरधाम : मधेश प्रदेशमा सवारी दुर्घटनामा परेर एक वर्षमै ५८५ जनाको मृत्यु भएको छ।आर्थिक वर्ष २०७८।७९ मा ५ हजार ७११ वटा सवारी दुर्घटना हुँदा ५८५ जनाले आफ्नो ज्यान गुमाएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ।ज्यान गुमाउनेहरूमध्ये ४४८ जना पुरुष, ८१ जना महिला, ४२ बालक र १४ बालिका छन्। त्यस्तै दुर्घटनामा परेर ९ हजारभन्दा बढी व्यक्ति घाइते भएका र गत आवमा दुर्घटनामा परेर ९ हजार ४६४ जना घाइते भएका थिए। तीमध्ये ६ हजार ६३४ जना पुरुष, १ हजार ५२७ महिला, ८५७ बालक र ४४६ बालिका घ

सम्बन्धित सामग्री

सवारी दुर्घटनामा गण्डकी मेडिकल कलेजमा बीडीएस अध्ययनरत दुई छात्राको निधन

सवारी दुर्घटनामा परी गण्डकी मेडिकल कलेजमा अध्ययनरत दुई छात्राहरुको निधन भएको छ। को बि ए ए ००४१ नं को कारले ग १३ प ३५७८ नं को स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा रहेका गण्डकी मेडिकल कलेज बीडीएस अन्तिम वर्षमा अध्ययनरत्त उनीहरुको मृत्यु भएको हो।

मधेश प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी ५४६ जनाको मृत्यु

आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशमा भएका सवारी दुर्घटनामा परी ५४६ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिममा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बर्सेनि बढ्दै

२४ साउन, डोटी । सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या बर्सेनि बढ्दै गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार विगत तीन वर्षमा सवारी दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या ४६८ रहेको छ । दुर्घटनामा मृत्यु हुनेहरूमध्ये सवारी ज्यानमा ३८० र सवारीबाट भवितव्यमा परि ज्यान गुमाउने ८८ रहेका छन् । गत […]

लमजुङमा एक वर्षमा सवारी दुर्घटनामा १७ जनाको मृत्यु

लमजुङमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर १७  जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७८/०७९ मा जिल्लामा विभिन्न स्थानमा भएको २२ सवारी दुर्घटनामा १७ जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा भएका सवारी दुर्घटनामा ८ जना गम्भिर घाइते र १७ जना समान्य घाइते भएका थिए । गएको आर्थिक वर्षमा दुर्घटनामा परेका सवारीमध्ये सवै भन्दा धेरै मोटरसाइकल रहेका छन् ।  सो अवधिमा जिल्लामा १० वटा  ट्याक्टर दुर्घटनामा परेका थिए ।  यस्तै

मकवानपुरमा सवारी दुर्घटनामा परि एक वर्षमा ७० जनाको मृत्यु

सवारी दुर्घटनामा परि मकवानपुरमा एक वर्षमा ७० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरका विभिन्न स्थानमा भएको दुर्घटनामा परि गत आर्थिक वर्ष २०७८/०७९ मा ७० जनाले ज्यान गुमाएका हुन् ।कार्यालयका अनुसार सवारी दुर्घटनाका कारण गत आर्थिक वर्ष २०७८/०७९ मा ६३ पुरुष, चार महिला, एक बालक र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा बढी गत जेठमा रहेको छ भने भदौमा सबैभन्दा कम रहेको छ । गत जेठमा भएको ३४ वटा दुर्घटनामा १३ जनाले ज्या

सवारी दुर्घटनामा एक वर्षमा २४ जनाको मृत्यु

बैतडी : सवारी दुर्घटनामा परेर बैतडीमा एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको छ। गत आर्थिक वर्ष २०७८।७९ मा १३ वटा सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।  जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गत आर्थिक वर्षमा ५ वटा जिप, ३ वटा मोटरसाइकल, २ ट्याक्टर, एक बस, एक टिप्पर र एक मिनी ट्रक दुर्घटनामा परेका छन्। ती सवारी दुर्घटनामा १५ पुरुष, ५ महिला र ४ बालकको ज्यान गएको हो। यस्तै दुर्घटनामा परेर २३ जना घाइते भएका

सवारी दुर्घटनामा परी अमेरिकामा एक बर्षमा ४६ हजारको मृत्यु

सवारी दुर्घटनामा परी अमेरिकामा गत बर्षभरीमा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ ।            राष्ट्रिय सुरक्षा परिषद्ले बुधबार सार्वजनिक प्रतिवेदन अनुसार सन् २०२१ भरीमा ४६ हजार २० को...

अमेरिकामा एक वर्षमा सवारी दुर्घटनामा परी ४६ हजारको मृत्यु

काठमाडौँ । सवारी दुर्घटनामा परी अमेरिकामा एक वर्षमै ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले सार्वजनिक एक प्रतिवेदन अनुसार सन् २०२१ भरीमा ४६ हजार २० को मृत्यु भएको हो । परिषद्ले यसअघि सन् २०२० मा भने ४२ हजार ३३९ जनाको मृत्यु भएकाले दुर्घटनामा परी मृत्यु भएकाहरूको सङ्ख्या बढेको देखाएको छ । त्यसै […]

बैतडी : सवारी दुर्घटनामा एक वर्षभित्र ३४ जनाको मृत्यु

बैतडी : सवारी दुर्घटनामा बैतडीमा गत आर्थिक वर्षमा ३४ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न राजमार्ग र ग्रामिण कच्ची सडकमा भएका सवारी दुर्घटनामा परी एक वर्षमा ३४ जनाले ज्यान गुमाएका हुन्।१४ वटा सवारी दुर्घटनामध्ये ११ वटा कच्ची सडकमा भएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनले भने, ‘ग्रामीण कच्ची सडकहरू गुणस्तरीय नहुनु, मोडहरूमा समस्या हुनु, अनुभवी चालक नहुनु लगायत कारणले सवारी दुर्घटना बढ्दै गएको देखिन्छ।’गत आर्थिक वर्षको कार्तिक महिनामा

तीन वर्षमा उपत्यकामा सवारी दुर्घटनामा ५ सय २० जनाको मृत्यु

काठमाडौं : उपत्यकामा सवारी दुर्घटनाबाट पछिल्लो तीन वर्षमा पाँच सय २० जनाले ज्यान गुमाएका छन्। ०७५ साल यता पाँच सय २० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको महानगरीय ट्राफिक महाशाखाको तथ्यांक छ।महाशाखाका अनुसार सवारी दुर्घटनाबाट १६ वर्ष मुनिका २७ जना, १७ देखि ३५ वर्ष उमेर समुहका तीन सय सात जना र ३६ वर्षमाथिका एक सय ८६ जना रहेका छन्। दुर्घटनामा सात सय ११ गम्भीर घाइते र १७ हजार ६ सय ९५ जना समान्य घाइते भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।महाशाखाको तथ्यांक अनुसार उपत्यकामा दैन