ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१ जना चालक कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियान अन्तर्गत आज ५४ जना चालकहरु कारबाहीमा परेका छन्। कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो। अभियानमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने…

सम्बन्धित सामग्री

बाइस सवारी चालक कारबाहीमा

ट्राफिक प्रहरीले अवस्था ठीक नभएका २२ सवारी साधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज सवारी साधनमा गरेको विशेष यान्त्रिक ‘चेकिङ’का क्रममा अवस्था ठीक नभएका २२ सवारी साधनका चालकलाई कारबाही गरेको हो ।कार्यालय सहप्रवक्ता, प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले विशेष चेकिङका क्रममा अवस्था ठीक नभएका पानी ट्याङ्कर, फोर्स गाडी र टाटा सुमोलगायत सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए । यस्तै, कालो धुवाँ फाल्ने र हेन्ड ब्रेक ठीक नभएका आठवटा सवारी साध

मापसे चेकिङमा कडाइ : ३०० बढी सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ३०० बढी सवारी चालक मापसे चेकिङमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको तिहारलक्षित चेकिङका क्रममा पछिल्लो २४ घण्टामा ३०० बढी सवारी चालक कारबाहीमा परेका हुन् । ट्राफिक कार्यालयका सहायक प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले तिहारलक्षित चेकिङ र अनुगमन बढाइएको तथा अहिले उपत्यकाको सवारी आवागमन सामान्य...

एकै दिन २४८ बस चालक ट्राफिक कारबाहीमा

काठमााडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत मंगलबार २४८ जना चालकलाई कारबाही गरेको छ । बिहान ५ बजे देखी ८ बजेसम्म गरिएको चेकिङका क्रममा कागजपत्र साथमा नभएका ७ जना विद्यार्थी चालक कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो । चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २४१ जना […]

ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१  जना कलेजका विधार्थीसहित ३७९ चालक कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियानअन्तर्गत आज ५४ जना चालक कारबाहीमा