देउवा निवासमा कांग्रेस शिर्ष नेताको बैठक, एमाले–माओवादी गठबन्धन भत्काउन सफल होलान् त ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा कांग्रेस शिर्ष नेताको बैठक सुरु भएको छ।बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका नेताहरु छन्। बैठकले आगामी केन्द्रीय समितिका अजेण्ड तय गर्नेछ। बैठकमा वर्तमान एमाले–माओवादी गठबन्धन तोड्ने विषयमा पनि छलफल हुने एक नेताले बताए। सत्ताबाट हटेपछि देउवाले पहिलो पटक शिर्ष नेताको औपचारिक बैठक राखेका हुन्।

सम्बन्धित सामग्री

एमाले १० दलीय गठबन्धन भत्काउन लाग्दैन : महासचिव पाेखरेल

दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा देशमा अस्थिरता देखिएकाे बताउनुभएको छ ।  प्रेस चाैतारी दाङले आज बिहीवार घाेराहीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै महासचिव पाेखरेलले देशमा स्थिरताका लागि पनि तत्काल १० दलीय सत्ता गठबन्धन भत्काउन एमाले नलाग्ने जिकिर गर्नुभयाे । १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको उहाँकाे भनाइ थियाे । उहाँले भन्नुभयाे, ´हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँ । सरका...

सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

काठमाडौं, माघ १६ । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनुअगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ । विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै […]

सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

काठमाडौं । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनुअगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ । विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्तिकेन्द्रसमेत […] The post सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेकाे निष्कर्ष: पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्राे छैन

काठमाडाैँ- नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्राे नभएको निष्कर्ष निकालेको छ। सत्ता गठबन्धन भत्काउन कुनै गाह्राे नभएको निष्कर्स निकाले पनि एमालेले अन्तरपार्टी निर्देशन-४ मार्फत् तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्ने खोज्नेसमेत जनाएको छ। ‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरूलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्राे […]

सत्ता गठबन्धन भत्काउन लोसपाको प्रयास, नयाँ बनाउन प्रस्ताव

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार दलीय सत्ता गठबन्धन भत्काउने प्रयास छाडेका छैनन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउने समयमै एमालेले सत्ता गठबन्धन भत्काउन प्रस्ताव गरेको थियो ।काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने गरी एमालेले चार दलीय गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन प्रस्ताव गरेको थियो । एमालेको सो प्रस्तावप्रति प्रधानमन्त्री देउवा सकारात्मक पनि भइसकेका थिए तर माओवादी केन्द्

ओली गठबन्धन भत्काउन केन्द्रित

काठमाडौं, ६ फागुन । नेकपा एमाले सत्ता गठबन्धन भत्काउन केन्द्रित भएको छ । उसले गठबन्धन भत्काएपछि मात्र एमसीसीमा आफ्नो कित्ता स्पष्ट पार्ने रणनीति बनाएको बुझिएको छ । ५ फागुनको साँझ बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोडेर सहमतिमा आउन भनेको बुझिएको छ । देउवाले एमसीसीबारे सहमतिमा जाने गरी ओलीका […]

सत्ता गठबन्धन भत्काउन खोज्दै एमाले

काठमाडौं, माघ १९ । सत्तासहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पाँचदलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन्। खासगरी माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेका हुन्। एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदो संघीय […]

गठबन्धन भत्काउन एमाले लागेको तीन दलको आरोप

सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेको आजको नागरिक दैनिकमा समाचार छ ।एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदै संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने दाबी गर्दै आएका छन् । एक सातायता सत्ता सहयत्रीबीच उत्पन्न चिसोले भने गठबन्धन भत्किन सक्न

सत्ता गठबन्धन भत्काउन षड्यन्त्र भइरहेको छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन भत्काउन अनेक षड्यन्त्र भइरहेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झण्डै दुई तिहाई बहुमत नजिक पु¥याएपछि प्रतिक्रियावादीहरुले यसलाई नसोचेको कुरा भएको ठान्दै सत्तारुढ दलबीचको गठबन्धनलाई अझै पनि भत्काउने षड्यन्त्र भइरहेको अध्यक्ष दाहालले बताए ।नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसको अवसर पारेर […]

सत्ता गठबन्धन भत्काउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन भत्काउन अनेक षड्यन्त्र भइरहेको बताएका छन् ।  शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झण्डै दुई तिहाइ बहुमत नजिक पु¥याएपछि प्रतिक्रियावादीहरूले यसलाई नसोचेको कुरा भएको ठान्दै सत्तारुढ दलबीचको गठबन्धनलाई अझै पनि भत्काउने षड्यन्त्र भइरहेको प्रचण्डले बताएका हुन् ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दैै उनले प्रतिगमनविरुद्धको संघर्षमा बनेको ग...