अस्पतालबाट डिस्चार्ज भए पेले

ब्राजिलका लिजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । ट्युमर र पिसाब नलीमा समस्या देखिएपछि पेले अस्पताल भर्ना भएका थिए । तीनपटकका विश्वकप विजेता गत फेब्रुअरी १३ मा साउ पाउओस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा भर्ना भएका थिए । उनको कोलोनको ट्युमरको उपचार गरिएको थियो ।भर्ना भएको ८ दिनपछि उनको पिसाब नलीमा संक्रमण भएको पत्ता लागेपछि उनको अस्पताल बसाई लम्बिएको थियो । ८१ वर्षीय खेलाडीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले बनाएको छ । गत वर्षको सेप्टेम्बरमा उनको ट्युमर पत्ता लागेको थियो । सन् २०१६ मा उ

सम्बन्धित सामग्री

अस्पतालबाट डिस्चार्ज भए पेले

ब्राजिलियन फुटबल लिजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । आन्द्राको ट्युमरसँगै युरिनरी ट्र्याक्ट इन्फेक्सनको उपचारका लागि उनी साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका थिए ।

पेले अस्पतालबाट डिस्चार्ज

काठमाडौं । ब्राजिलका फुटबल खेलाडी पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । १३ फेब्रुअरीमा नियमित उपचारको लागि साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पताल भर्ना भएका पेले सोमबार डिस्चार्ज भएका हुन् । उनी कोलोन ट्युमर र युरिनरी ट्र्याक्ट इन्फेक्सनको उपचारका लागि अस्पताल भर्ना भएका थिए । सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो । त्यसपछि सन् २०१९ […]

ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै - ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोलोन ट्युमर र पिसाब नलीको सङ्क्रमणबाट पीडित पेले उपचारपछि डिस्चार्ज भएका हुन् । पिसाब नलीको सङ्क्रमण निको भएको तर कोलोन ट्युमरको उपचार निरन्तर रहने अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ । ८१ वर्षीय पेले उपचारका लागि गएको फेब्रुअरी १३ तारिखमा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका थिए । पेलेको गएको वर्ष सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । पेले आफ्नो फुटबल जीवनमा ब्राजिलका ९...

पेले अस्पतालबाट डिस्चार्ज

ब्राजिलका सम्मानित फुटबलर पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । ट्युमर तथा मुत्रनलीमा भएको संक्रमणको उपचारपछि उनी सोमबार घर फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीनपटक विश्वकप जितेका ८१ वर्षीय पेले फेब्रुअरी १३ मा साउ पाउलोको अस्पतालमा भर्ना भएका थिए । अहिले पेलेको अवस्था सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गएको सेप्टेम्बरमा पत्ता लागेको […]

पेले अस्पतालबाट डिस्चार्ज

साओ पाउलो : ब्राजिलका महान् फुटबलर पेले साओ पाउलोको अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको कोलोन ट्युमरको उपचार भने जारी रहनेछ।एदसन अरान्तेस दो नासिमेन्तोलाई बिहीबार इसरेलिता अलबर्तो आइन्स्ताइन अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ। भनिएको छ, ‘विरामीको अवस्था स्थिर छ र कोलोन ट्युमरको उपचार जारी छ।’पेले डिसेम्बरको सुरुमा केमोथेरापीका लागि अस्पताल भर्ना भएका थिए। यसअघि ट्युमर निकाल्न गरिएको शल्यक्रियाका कारण उनी एक महिनादेखि अस्पतालमै थिए।पेलेले शुक्रबार आफ्नो युवावस्

पेले अस्पतालबाट डिस्चार्ज

एजेन्सी, ९ पुस। पेटको ट्युमरको नियमित उपचारका लागि अस्पताल भर्ना भएका ब्राजिलियन फुटबल स्टार पेले डिस्चार्ज भएका छन् । परिवारसँग क्रिसमस मनाउन भन्दै ८१ वर्षीय पेलेले अस्पतालबाट डिस्चार्ज भएका हुन् । पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया भएको थिए । पेले दुई सातअघि पुन: साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका थिए ।-Photo: Agency

पेले अस्पतालबाट डिस्चार्ज

एजेन्सी – तीन पटकको विश्व विजेता तथा ब्राजिलियन फुटबल लेजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । बिहीबार उनी साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् । विगत दुई साताअघि पेटको ट्युमरको नियमित उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए । ८१ वर्षीय पेले परिवारसँग क्रिसमस मनाउन भन्दै उनले अस्पतालबाट डिस्चार्ज […]

फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना

ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले  केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए। साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा विरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ । सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई 'हरेक दिन राम्रो' भइरहेको महसुस गरिरहेको बताएका थिए। चिकित्सकहरूले

पेले अस्पतालबाट डिस्चार्ज

कोलोन ट्यूमरको अपरेशनपछि ब्राजिलका लिजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । गत ४ सेप्टेम्बरमा ८० वर्षीय पेलेको साउ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा अपरेसन गरिएको थियो । तीनपटक विश्वकप जित्ने एकलो खेलाडी रहेका पेलेलाई अपरेसन गरेको १० दिनपछि आईसीयूबाट निकालिएको थियो । तर, तत्कालै ‘सुरक्षात्मक उपाय’ भन्दै पुनः भर्ना गरिएको थियो ।‘घर फर्किन पाउँदा म निकै खुसी छु,’ पेलेले फेसबुकमा एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘अस्पतालको बसाइ सहज बनाउने अल्बर्ट आइन्सटा