यसरी म सरकार चलाउन सक्दिन: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन दिक्क भइसकेको बताएका छन् । शुक्रवार सिँहदरवारमा आयोजित पत्रकार सम्मेलनमा आफूले थप सरकार चलाउन नसक्ने बताएका हुन् । सरकार चलाउन नचाहेकै कारण आफूले विश्वासको मत लिने प्रक्रियामा नगएको बताए । विरोधै विरोधकाबीच आफूले सरकार चलाउन नसक्ने भन्दै वैकल्पिक सरकार लिएर आउन विपक्षी गठबन्धनलाई आग्रह गरे । घेराबन्दी […]

सम्बन्धित सामग्री

'गठबन्धनले सरकार चलाउन नसके एमाले तयार छ'

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनले सरकार चलाउन नसके एमाले तयार रहेको बताएका छन् ।

सरकार संसद् र समिति चलाउन जिम्मेवार देखिएन : सांसद भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन्। आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताएका हुन्। सांसद भट्टराईले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसदका बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे। ‘संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सत्ता पक्षको, सरकार जिम्मेवार देखिँदैन । संसद पनि राम्रोसँग चलिरहेको

सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएः गोकुल बाँस्कोटा

‘बालुवाटारमा रमिता छ। डेंगीको फैलावटले जनता हैरान छन्। सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि काँग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन्।’...

सरकारले सबै उद्योग चलाउन सम्भव छैन : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलले सरकार आफैँले सबै उद्योगधन्दा चलाउन सम्भव नभएको बताएका छन् । नेपाल व्यापार संघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...

ओलीले सरकार चलाउन नसकेकै कारण देउवाले नेतृत्व लिएको हो : कानून मन्त्री

काठमाडौं : कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्र प्रसाद बडूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार संविधान भन्दा बाहिर गएर संचालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताएका छन्। नेपालगंजमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै बडूले ओलीले सरकार चलाउन असफल भएको बताएका हुन्। ओलीले प्रधानमन्त्री हुँदा जनताको…

मुख्यमन्त्रीले अध्यादेशबाट सरकार चलाउन खोजेका नेता सोनलको आरोप

प्रदेश नम्बर २ का प्रमुख प्रतिपक्षी दल लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतले अध्यादेशबाट सरकार चलाउन खोजेको आरोप लगाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता सोनलले मुलुकमा विश्वविद्यालयहरू खोल्नु आपत्तिको विषय नरहे पनि सरकारको दोहोरो चरित्रले गर्दा अध्यादेशबाट सरकार चलाउन खोजेको आरोप लगाए ।उनले हाउसको अधिकारलाई वञ्चित गर्दै ल्याइएको अध्यादेशप्रति असहमति समेत जनाए । उनले अध्यादेश फिर्ता लिन माग गर्दै त्यसलाई विधेयकको रुपमा प्रस्तुत गरि प्रक्रिया अन

सरकार चलाउन तालिवानलाई समय दिनुपर्छः पाकिस्तानी गृहमन्त्री

पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले तालिवानलाई सरकार बनाउन र आफ्नो देशको मामिला चलाउन समय दिनुपर्ने बताएका छन्।  बिहीबार इस्लामावादमा संयुक्त राष्ट्रसंघीय  शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटवार्तामा उनले यस्तो टिप्पणी गरेका...

काँग्रेसले सरकार चलाउन सक्दैन : अध्यक्ष शमशेर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली काँग्रेसले सरकार चलाउन नसक्ने बताएका छन्। आज (शुक्रबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना बितिसक्दा समेत मन्त्रीपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना समेत गरेका छन् । शमशेरले ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेले नै पार्टी […]

म सरकारको चलाउन सक्दिन, दिक्क भइसकेँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकार चलाउन दिक्क भइसकेको बताएका छन् । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आफूले थप सरकार चलाउन नसक्ने बताएका छन् । सरकार चलाउन नसक्ने भएकै कारण आफूले  विश्वासको...