सिरहाको तीन स्थानीय तहको मतपरिणाम सार्वजनिक, माओवादी, संघीय फोरम र एमाले विजयी

सिरहा, असोज ७ – सिरहाको गोलबजार नगरपालिका मेयरमा नेकपा माओवादी केन्द्रका देवनाथ साह ६४४३ मतसहित विजयी हुनु भएको छ । उहाँले निकटतम प्रतिस्पर्धी न...