डा अनुप बास्तोला भन्छन् - खोप प्रमाणिकरणको लागि देशभरका मानिस टेकु अस्पताल आउँदा समस्या भयो

खोप कार्ड प्रमाणीकरण कार्य किन यस्तो भद्रगोल बन्यो त? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला प्रमाणीकरणका लागि टेकु अस्पतालमा मात्र भीड लाग्दा यस्तो समस्या देखिएको बताउँछन्। उनले सेवाग्राहीको चाप अस्पतालले धान्न नसक्नेगरी बढ्दा पनि समस्या देखिएको बताए।

सम्बन्धित सामग्री