व्यक्तिगत फाइदा गर्न जंगल मासेर सडक

सडक विस्तार गर्नु पर्ने आवस्यकता भन्दा पनि व्यक्तिगत व्यवसायलाई फाइदा पुग्ने गरी घना जंगल भित्र सडक निर्माण गरेको छ ।