कालोपत्रे भएसँगै पर्वतका सडकमा ट्राफिक प्रहरी परिचालन

पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लामा पर्ने सडकको विभिन्न ठाउँहरूमा कालोपत्रेको काम सकिएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले राजमार्गमा निगरानी बढाएको छ। फराकिलो सडकमा कालोपत्रे काम भए पनि राजमार्गअन्तर्गत बजार क्षेत्रभित्र दुर्घटनाको जोखिम बढी हुने भएकोले सवारी चेकजाँचमा कडाइ गर्दै र निगरानी बढाइएको जि...

सम्बन्धित सामग्री

ट्राफिक प्रहरीको विशेष चेकिङ टोली: यी स्थानमा ट्राफिक प्रहरीले गर्दै छ कडा चेकिङ

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँ लगायत चाडपर्व सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरेको छ। दशैँ, तिहार र छठ पर्वका अवसरमा गरिने सुरक्षा योजना बनाएको हो। जस अनुसार प्रहरीले विशेष चेकिङ टोली खटाएको छ। सादा र सिभिल पोसाकमा गरेर काठमाडौं उपत्यकाभित्र १ हजार ४ सय ६८ ट्राफिक प्रहरी…

होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन उपत्यकामा १३०० प्रहरी परिचालन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन भन्दै काठमाडौँ उपत्यकामा १३ सयभन्दा धेरै ट्राफिक प्रहरी खटाएको छ । होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी अन्य समयभन्दा धेरै जनशक्ति परिचालन गर्ने भएको हो । महाशाखाले होली पर्वलाई […]

होलीमा उपत्यकामा बिहानैदेखि मापसे चेकिङ, १३ सय ट्राफिक प्रहरी परिचालन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा १३ सय ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ । होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो । होलीको...

नेकपा एमाले महाधिवेशन : थप १०० ट्राफिक प्रहरी परिचालन गरिने

वाग्मती । चितवनमा हुन गइरहेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा चितवनमा थप एक सय ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । महाधिवेशनको उद्घाटन समारोहमा सवारीसाधनको चाप बढ्ने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप ट्राफिक […]

नेकपा एमाले महाधिवेशन : थप १०० ट्राफिक प्रहरी परिचालन गरिने

चितवनमा हुन गइरहेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा चितवनमा थप एक सय ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।

नेकपा एमाले महाधिवेशन : थप १०० जना ट्राफिक प्रहरी परिचालन

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चितवनमा जिल्लामा थप एक सय जनाभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । महाधिवेशनको उद्घाटनमा धेरै सवारीसाधन आउने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप प्रहरी परिचालन गर्न लागिएको हो । यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले महाविधेशन उद्घाटनका दिन जिल्लाको यातायात व्यवस्थापनलाई स

नेपालटारमा ट्राफिक प्रहरीको नयाँ भवन निर्माण

काठमाडौं : तारकेश्वर नगरपालिका-११ नेपालटारमा महानगरीय ट्राफिक प्रहरी प्रभागको नयाँ भवन निर्माण भएको छ। नगरपालिकाद्वारा नवनिर्मित तीनकोठे भवनको आज उदघाटन भएको छ।उदघाटनमा महानगरीय ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई चक्रपथ बाहिर तथा जनघनत्व बढ्दै गएका क्षेत्रमा सवारी चाप वृद्धि भएसँगै अनुगमन तथा अध्ययन गरी आवश्यकताअनुसार ट्राफिक प्रहरी परिचालन गरिँदै आएको बताए।पछिल्लो समय तारकेश्वर नगरपालिका क्षेत्र बढी व्यस्त हुँदै गएसँगै सवारी चाप व्यवस्थापन र

काठमाडौँमा ३२ सय प्रहरी र ५ सय ट्राफिक प्रहरी परिचालन

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा आज बिहानदेखि जारी गरेको निषेधाज्ञामा ३२ सय प्रहरी परिचालन गरेको छ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्न थालेपछि रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा निषेधाज्ञालाई कडा बनाइएको हो । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरेको छ। निषेधाज्ञाको मतलब नगरी र […]

गाडीको चाप व्यवस्थापन गर्न काठमाण्डौ उपत्यकामा १४ सय ७४ ट्राफिक प्रहरी परिचालन

काठमाण्डाै - जोर-बिजोर प्रणाली हटेसँगै सडकमा गाडीको चाप बढेपछि थप ट्राफिक प्रहरी परिचालन गरिएको छ । सरकारले स्वास्थ्य मापदण्डको पूर्ण पालनमा गरी गाडी चलाउन दिएपछि सडकमा जाम र भीडभाड बढेको छ । जोर-बिजोर हटेसँगै गाडीको चाप पुरानै अवस्थामा देखिएको र सबै जनशक्ति परिचालन गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ...