प्रदेश १ का मुख्यमन्त्री राई भन्छन्- समानुपातिक रूपमा बजेट वितरण गरिएकाे छ

काठमाडाैँ- प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समानुपातिक रूपमा बजेट वितरण गरिएको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी झापाद्वारा मङ्गलबार आयोजित संघीयता कार्यान्वयनका सन्दर्भमा अन्तर तह समन्वय विषयक छलफलमा उनले समानुपातिक रूपमा बजेट वितरण गरेकाले दुर्गम क्षेत्रका जनताले विकासको अनुभूति गरेको धारणा राखे। ‘विकासलाई विकेन्द्रीकरण गर्न प्रदेश सरकारले सन्तुलित […]

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री राई प्रदेशसभा सदस्यमा निर्वाचित

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुर 'क' बाट निर्वाचित भएका छन् ।

प्रदेश–१ का मुख्यमन्त्री राई सुनसरी–१ बाट सिफारिस

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ। जिल्ला कमिटीको शनिवार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। जसअनुसार मुख्यमन्त्री राईसहित पदमा सुब्बा, लक्ष्मण चौधरी र जीवन राईको नाम सिफारिस गरेको नेकपा एसले जनाएको छ ।

प्रदेश १ नामकरण : मुख्यमन्त्री राई भन्छन्- खराब नाम हुनुभन्दा नहुनु राम्रो

विराटनगर : प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठक पुनः छलफलमा बस्ने गरी टुंगिएको छ।प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरण लागि सहजीकरण गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बोलाएका थिए। छलफलमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी थिए।  करिब अढाइ घण्टा लामो छलफल नामकरणको निष्कर्षमा पुग्न थप छलफलको आवश्यकता महशुस भएको भन्दै सरकार र दलहरूले छलफललाई निरन्तरता दिने निर्णयसहित छलफल टुंगिएको हो। प्रदेशको नाम के राख्ने भन्ने विषय

प्रदेश १ का मुख्यमन्त्री राई बल्ल सरे सरकारी निवासमा

प्रदेश १ का मुख्यमन्त्री बनेको डेढ महिनापछि राजेन्द्रकुमार राई मुख्यमन्त्रीको सरकारी निवासमा सरेका छन् । मुख्यमन्त्री राईले विराटनगरस्थित सुनसरी मोरङ सिञ्चाई आयोजनाको भवनलाई सरकारी निवासका रुपमा प्रयोग  गरेका हुन् । सो भवन केही समयदेखि खाली थियो ।पुरानो सो भवनलाई आवश्यक मर्मतसम्हार गरेपछि मुख्यमन्त्री राईले आफ्नो सरकारी निवासका रुपमा प्रयोग गरेका हुन् । उनले पूर्व मुख्यमन्त्री शेरधन राईको पालामा काठमाडौंमा खोलिएको मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई बन्द गरी त्यहाँ रहेका फर्निचर ल्याएर आफ्नो

नियुक्त भएको ४२ दिनपछि सरकारी निवासमा प्रवेश गरे प्रदेश १ का मुख्यमन्त्री राई

नियुक्त भएको ४२ दिनपछि प्रदेश १ का तेस्रो मुख्यमन्त्री राजेन्द्रकुमार राई सरकारी निवासमा प्रवेश गरेका छन् ।  १७ कात्तिकमा नियुक्त भएका मुख्यमन्त्री राई आज (बुधबार) बिहान पत्नी शोभा पाठकसँगै सुनसरी...

प्रदेश १ का मुख्यमन्त्री राई भन्छन्ः केही समयपछि मन्त्रालयको संख्या बढाउँछौँ

मोरङ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धन सरकारले केही समयपछि मन्त्रालय विस्तार गर्ने बताएका छन्। विराटनगरस्थित नेपाल पत्रकार महासंघको शाखामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै गठबन्धनलाई भाग पुर्‍याउने भन्दा पनि काम चुस्त बनाउनका लागि मन्त्रिपरिषद् विस्तार गर्नु उपयुक्त हुने मुख्यमन्त्री राईले बताए। सरकार आर्थिक भार र भौतिक व्यवस्थापनको आन्तरिक अध्ययन टुंग्याएर केही मन्त्रालय विस्तार गर्नेतर्फ […]

प्रदेश १ का मुख्यमन्त्री राई संकटमा परे

नेकपा (एमाले)बाट माधवकुमार नेपाल समूह छुट्टिएपछि प्रदेश १ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शेरधन राई संकटमा परेका छन् ।

प्रदेश १ का मुख्यमन्त्री राई बाँधिए बिबाह बन्धनमा

काठमाडौं : प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले बिहे गरेका छन्। आज उनले मोडल ज्याङमु शेर्पासँग बिहे गरेका हुन्। आधा शतक उमेर पार गरेका राईले मोडल राईसँग बिहे गरेका हुन्। आफूभन्दा आधा कान्छी उमेरकी युवतीसँग बिहे गर्ने तय भएसँगै यो विवाहलाई मानिसहरुले रुचीका साथ हेरेका थिए। प्रदेश नम्बर…

बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा भोज !

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई यही माघ ११ गते बिवाह बन्धनमा बाँधिने उहाँकाे सचिवालयले जनाएको छ । उहाँको बिवाह भोज काठमाडौं र विराटनगरमा हुने निश्चित भइसकेको बताइएको छ । अमेरिका बस्दै आएकी युवतीसँग मुख्यमन्त्ती राई बिवाह बन्धनमा बाँधिन लागेको सचिवालयको भनाइ छ । काठमाडौंमा... The post बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा भोज ! appeared first on Purbeli News.