एमालेकै बाटोमा माओवादी

काठमाडौं, मंसिर २० । नेकपा (माओवादी केन्द्र) पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने भएको हो। माओवादी केन्द्र वडा र गाउँपालिकामा सोही विधानअनुसार बहुपदीय संरचनामा गएको छ भने आउँदो मंसिर २५ गते हुने प्रदेशस्तरीय सम्मेलनबाट सो तहमा पनि […]

सम्बन्धित सामग्री

शंकर पोख्रेलको दाबी : माओवादी पतनमुखी यात्राको बाटोमा अगाडि बढेको छ

काठमाडौं, २१ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी पतनमुखी यात्राको बाटोमा अगाडि बढेको आरोप लगाएका छन् । उनले आफूहरुले मुलुक बचाउनको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बाध्य भएको स्पष्ट पारेका छन् । आज (आइतबार) २४ औँ यदु स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सम्बोधनको […]

कांग्रेस अहंकारको बाटोमा छैन, आशंका गर्नुपर्दैन : कांग्रेस प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले सो कुरा बताएका हुन् । केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि […] The post कांग्रेस अहंकारको बाटोमा छैन, आशंका गर्नुपर्दैन : कांग्रेस प्रवक्ता महत appeared first on राजधानी राष्ट्रिय दैनिक.

नीति र सिद्धान्तबाट पदच्युत माओवादी पतनको बाटोमा : बादल

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र पतनको दिशामा अघि बढेको दाबी गरेका छन् । चितवन एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र आफ्नो नीति र सिद्धान्तबाट पदच्युत भएको बताए । माओवादी केन्द्रको भ्रममा रहेका कार्यकर्तालाई भ्रममुक्त हुन पनि उनले आग्रह गरे । नेकपा एकीकृत समाजवादी रावणको पुच्छर भएको आरोप लगाउदै उनले शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको सरकार नभएर दलालहरूको सरकार भएको बताए ।गठबन्धन भनेको बाँडीचुँडी खाने गुट मात्र भएको भन्दै

शंकर पोखरेलको प्रचण्डलाई प्रश्नः गन्तव्य एउटै हुँदा फरक बाटोमा किन ?

काठमाडौं, ११ पौष । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गन्तव्य एउटै भएपनि फरक बाटोमा रहेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । आज माओवादीको महाधिवेशन उदघाटनमा स्वागत मन्तव्य दिदै पोखरेलले नेकपाको रक्षा गर्न नसकेकोमा दोष दिएर उम्कन नमिल्ने बताए । ‘हाम्रो गन्तव्य एउटै छ फरक बाटोमा किन छौं,’ प्रचण्डले प्रश्न […]

वामपन्थी आन्दोलन सही बाटोमा छैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले नेपालको वामपन्थी आन्दोलन सही बाटोमा नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले २००७ सालदेखि जनअधिकारका कुरा गर्दै आए पनि आफ्नो कर्तव्य तथा राष्ट्रका समृद्धिका सवालमा दलहरुले दायित्व पूरा गर्न सके कि सकेनन् भन्ने मनन् गर्न जरुरी रहेको बताए ।२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एउटै घोषणापत्र लिएर भाग लिएको स्मरण गर्दै उनले एकताका लागि गरेको प्रयास इमानदार

प्रचण्डको आरोप : ओली अहिले पनि प्रतिगमनकै बाटोमा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्।समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन्।उनले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावनाविपरीत नभएको भन्द

ओली अहिले पनि प्रतिगमनकै बाटोमा : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्। समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनबिरुद्धको कार्यक्रममा...

ओली अझै पनि प्रतिगमनको बाटोमा छन् : प्रचण्ड

काठमाडाैं।नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन तोड्ने एमालेले कांग्रेसलाई विभिन्न प्रस्ताव गरेको बताएका छन्। समाजवादी प्रेस संगठनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिले पनि एमाले अध्यक्ष ओली प्रतिमगनको बाटोमा रहेको संसद् अवरोधबाट पुष्टि भएको बताए। उनले एमालेले गरेको माग सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार गठन हुँदा पार्टीको ह्वीप नलाग्ने भन्ने फैसलाको विरुद्ध रहेको बताए।

एमालेकै बाटोमा माओवादी

नेकपा माओवादी केन्द्र पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने भएको हो।माओवादी केन्द्र वडा र गाउँपालिकामा सोही विधानअनुसार बहुपदीय संरचनामा गएको छ भने आउँदो मंसिर २५ गते हुने प्रदेशस्तरीय सम्मेलनबाट सो तहमा पनि बहुपद लागु गर्ने भएको छ। त्यसैगरी महाधिवेशनबाट केन्द्रीय संरचनामा पनि बहुपदीय व्यवस्था हुने भएको छ। विधानमा भएको व्यवस्थाअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहास

नेकपा एमाले पतनको बाटोमा छ: प्रचण्ड

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले पतनको बाटोमा अघि बढिरहेको बताएका छन्। सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालले सूर्य चिह्न र मदन भण्डारीको दुरुपयोग गरेर पैसा र प्रतिष्ठान आर्जन गर्न जानेको टिप्पणी गरेका हुन्। उनले भने, […]