चिनियाँ विदेशमन्त्री वाङ यी नेपालमा

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुग्नु भएको छ । शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुग्नु भएको हो । उहाँ एक घण्टा ढिला त्रिभुवन विमानस्थलमा ओर्लिनुभएको हो । विमानस्थलमामा चिनियाँ विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री नारायण खड्काले स्वागत गर्नुभएको हो । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उहाँ विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा उपाध्यक्ष अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीको भेटवार्ता

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच भेटवार्ता  भएको छ । तिब्बतमा  भइरहेको सिजाङ ट्रान्स हिमालय फोरम फर इन्टरनेशनल कर्पोरेसनमा उपाध्यक्ष अर्याल र विदेशमन्त्री वाङबिच भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल...

फर्किए चिनियाँ विदेशमन्त्री वाङ

चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमण सकेर आज स्वदेश फर्केका छन्। उनीसहितको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल...

चिनियाँ विदेशमन्त्री वाङ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष केपी ओलीसँगको भेटलगत्तै वाङले माओवादी अध्यक्ष प्रचण्डसँग होटल मेरियटमा भेटवार्ता गरेका हुन्। तीनदिने भ्रमणका लागि...

चिनियाँ विदेशमन्त्री वाङ भ्रमणको रणनीतिक अर्थ

काठमाडौँ- युक्रेनमाथि रुसको आक्रमण र त्यसले विश्व तथा दक्षिण एसियामा उत्पन्न परिस्थितिबीच चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौँ उत्रेका छन्। चीनको चेतावनीलाई अवज्ञा गर्दै एमसिसी कम्प्याक्ट संसदले अनुमोदन गरेलगत्तै नेपालले संयुक्त राष्ट्रसंघमा रुसी आक्रमणविरुद्ध दिएको मतदान चिनियाँ अडान प्रतिकूल भएको पृष्ठभूमिमा विदेशमन्त्री वाङ यीको यो भ्रमण थप महत्वपूर्ण बनेको छ। एमसिसी अनुमोदन […]

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका हुन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आएका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा वाङको यो तेस्रो नेपाल भ्रमण हो । बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा उनलाई राखिएको छ । उनको […] The post चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् ।  विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्वागत गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा गएका छन् । उनी त्यही बस्नेछन् ।मन्त्री वाङको औपचारिक भेटघाट भने शनिबारबाट मात्रै सुरु हुनेछ । वाङले शनिबार विहान शिवपुरीम

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

११ चैत, काठमाडौं । भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्। २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल जानेछन् । वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नेछन्। शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग […]

अफगानिस्तान पुगे चिनियाँ विदेशमन्त्री वाङ यी

चिनियाँ विदेशमन्त्री वाङ यी बिहीबार अफगानिस्तान पुगेका छन्। पाकिस्तान भ्रमणमा रहेका विदेशमन्त्री वाङ इस्लामावादबाट अफगानिस्तानको राजधानी काबुल पुगेका हुन्। काबुलमा उनले अफगानी समकक्षीसँग भेटवार्ता गर्नेछन्। अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि चीनको पक्षबाट भएको यो उच्चस्तरीय भ्रमण हो। इस्लामावादमा विदेशमन्त्री वाङले इस्लामिक देशहरुको संगठन अर्गनाइजेशन अफ इस्लामिक कोअप्रेशन (ओआईसी)को दुई दिने बैठकमा भाग लिएका थिए। विदेशमन्त्री […]

किन आउँदै छन् चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा ?

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारी जानकारी दिए । विदेशमन्त्री वाङको भ्रमणको विषयमा परराष्ट्र मन्त्रालयले अन्य मन्त्रालयसँग सम्भावित एजेन्डाको विषयमा गृहकार्य गरिरहेको एक सरकारी अधिकारीले बताए । नेपालमा अमेरिकी […] The post किन आउँदै छन् चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा ? appeared first on राजधानी राष्ट्रिय दैनिक.