झण्डै दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष पुग्न नपाउँदै पार्टीको आन्तरिक विवादका कारण एकाएक संसद् विघटन गरे । संसद् विघटन गरेसँगै २० वर्ष शासन गर्ने भन्दै प्रतिपक्षी वा विरोधीलाई देख्न नसहने कम्युनिस्ट चरित्रको अहिले अन्त्य भएको अवस्थामा छ । झण्डै दुई तिहाइको सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न किन सकेन ? भन्ने विषयमा धेरै कोणबाट बहस र छलफल गर्न सकिन्छ । तर म यो लेखमा नेकपाले सरकार चलाउन नसकेर विघटनतर्फ अघि बढ्नुको कारण र परिणामभन्दा पनि त्यो घटनाल