रुकुममा महिला कुट्ने सुरक्षाकर्मीमाथि कारवाही सुरु

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा एक महिला नगर प्रहरी र नेपाल प्रहरीबाट कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । निर्घात रुपमा कुटिएकी ती महिला आठविसकोट निवासी नेहा विष्ट हुन् । उनलाई सुरक्षाकर्मीहरुले अमानवीय ढङ्गले कुटेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ । जिल्ला बाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा …

सम्बन्धित सामग्री

आयोगले सुरु गर्‍यो आचारसंहिता उल्लंघन गर्ने कर्मचारी तथा शिक्षकमाथि कारवाही

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरु गरेको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। ‘आचारसंहितामा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार […]

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारवाही सुरु

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरु गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।  ‘आचारसंहितामा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, […]

सरकार ढलेपछि इमरान खानका समर्थकमाथि कारवाही

पाकिस्तानमा सरकार ढलेपछि अब पूर्व प्रधानमन्त्री इमरान खानका सहयोगीमाथि कारवाही सुरु भएको छ ।इमरान खानका पूर्व सल्लाहकार र मुख्य सचिवलगायतका अधिकारीको नाम स्टप लिस्टमा राखिएको छ । यसैकारण उनीहरुलाई देश छोडेर जान अनुमति हुने छैन । पाकिस्तानको फेडरल इन्भेस्टिगेशन एजेन्सी (एफआईए) ले खानका विशेष सहयोगी भइसकेका शाहबाज गुल र शहजाद अकबरको नाम पनि स्टप लिस्टमा समावेश गरेको छ ।यसबाहेक पूर्व मुख्य सचिव आजम खान, अर्सलान खालिद र डाक्टर रिजवानको नाम पनि नो–फ्लाई सूचीमा राखिएको छ ।

कार्यव्यवस्था परामर्श बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभा बैठकको पूर्व सन्ध्यामा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक सुरु भएको हो । प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न बैठक डाकिए पनि प्रमुख प्रतिपक्षी दल एमाले आफ्नो अडानबाट पछि हटेको छैन । एमालेले आफ्नो दलले कारवाही गरेका १४ सांसद प्रतिनिधिसभाको बैठकमा […]

संसद बैठकअघि कार्यव्यवस्था परामर्श बैठक सुरु

प्रतिनिधिसभा बैठकको पूर्व सन्ध्यामा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक सुरु भएको हो ।  प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न बैठक डाकिए पनि प्रमुख प्रतिपक्षी दल एमाले आफ्नो अडानबाट पछि हटेको छैन । एमालेले आफ्नो दलले कारवाही गरेका १४ सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी रहुञ्जेल बैठक चल्न नदिने बताउँदै आएको छ ।

ललितपुरमा कर नतिर्ने सवारीलाई कारवाही

काठमाडौं, भदौ २९ । ललितपुर महानगरपालिकाको नगर प्रहरीले विज्ञापन राखेवापत कर नर्तिने सवारीसाधनलाई कारवाही गर्न सुरु गरेको छ । महानगरपालिकाले गत असारमा विज्ञापन राख्ने सवारी साधनलाई कर तिर्न सूचना जारी गरेको थियो । तर, सूचना निकालेको लामो समयसम्म पनि ट्याक्सीसहितका सवारीसाधनले राखेको विज्ञापन बापतको कर नतिरेपछि महानगरले कारवाही थालेको हो । ट्याक्सी चालकहरुले भने कर […]

पथलैया प्रहरी कार्यालयमाथि विभागले सुरु गर्‍यो अनुसन्धान र कारवाही

बारा, साउन ३ । बाराको पथलैयास्थित प्रहरी कार्यालयमाथि प्रहरीको केन्द्रीय विभागले अनुसन्धान र कारवाही थाल्ने भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले कार्यालयकै गेटको चेकपोष्टमा अवैध रकम संकलन गरेको समाचार सार्वजनिक भएपछि केन्द्रीय प्रहरी विभागले कारवाही गर्ने भएको हो । कार्यालयको गेटमै संचालित चेक पोष्टमा प्रदेश प्रमुख प्रहरी उपरिक्षक हिमालय श्रेष्ठको प्रत्यक्ष निगरानी हुँदा […]

एक सातामा ९३४३ जनाले निषेधाज्ञा तोडे, ४२९९ सवारी साधनमाथि कारवाही

काठमाडौं । काठमाडौं उपत्यकामा  निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले एकै सातामा ९ हजार ३४३ मानिसलाई कारवाही गरेको छ । बैशाख २४ देखि ३० गतेसम्म एक साताको अवधिमा उपत्यकामा ४ हजार २९९ वटा सवारी साधनहरु पनि कारवाहीमा परेका छन् ।सीसीएमसीको सचिवालयका अनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भएको दोस्रो साता अर्थात बैशाख २४ गते एक दिनमा १ हजार १६ जनामाथि कारवाही भएको थियो । २५ गते यो संख्या बढेर १६ सय नाघ्यो भने २६ र २७ गते १८ सय नाघ्यो ।बैशाख २८ गतेदेखि भने उपत्यकामा निषेधाज्ञा तोड्ने मानिसहरुको संख