कैटरीना कैफ पनि कोरोना संक्रमित

बलिउडकी प्रसिद्ध अभिनेत्री कैटरीना कैफ पनि कोरोना संक्रमित भएकी छिन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूलाई कोरोना भाइसको संक्रमण भएको जानकारी दिएका हुन्।...