बढी मूल्यमा सामान बिक्री गर्ने दुई पसल परे आपूर्ति विभागको कारबाहीमा

काठमाडौं : दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ। लकडाउनका अवधिमा खाद्य वस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले महांकालस्थित डेली ग्रोसरी प्रालिलाई दुई लाख रुपैयाँ जरिबाना गराइएको विभागले जनाएको छ। अधिकतम खुद्रा बिक्री मूल्य समावेश गरिएको सामान