१९ असार, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट गरेको भन्दै नेकपा एमालेले वडा कार्यालयमा ताला लगाएको छ । खोराको मुख उपल्लो इदी खोला माछापुच्छ्रे सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले वडाध्यक्ष गुरुङले आफूलाई कुटपिट र अश्लील गालीगलौज गरेको बताएका छन् । सोही विषयलाई लिएर एमालेको वडा कमिटीले सोमबार […]