अर्थमन्त्री जनार्दन शर्माको श्वेतपत्रलाई पूर्व अर्थमन्त्री विष्णु पौडेलले भने - आरोपपत्र (भिडिओ)

नेकपा एमालेका सांसद एवम्  पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा बैठकमा पेश गरेको श्वेतपत्रलाई आरोपपत्रको संज्ञा दिएका छन्।