छोरा जन्मिएको एक वर्षपछि टेलिभिजन अभिनेताले गरे धुमधामसँग विवाह

 विवाह सबै व्यक्तिको जीवनको एक महत्वपूर्ण निर्णय हो । यस्तोमा धेरैले यसलाई अविस्मरणीय बनाउन चाहन्छ । मनोरञ्जन जगतमा हुने अभिनेता र अभिनेत्रीको विवाहलाई त धेरैले थुप्रै वर्षसम्म यादसमेत गरिरहन्छन् । तर अघिल्लो वर्ष कोरोना महामारीका कारण केही सेलिब्रिटीले निकै साधारण तरिकाले विवाह गरे  । यस्तै साधारण विवाह गर्नेमा  टिभीका अभिनेता अभिनेत्री पूजा बनर्जी र कुणाल वर्मा पनि समावेश छन् । पूजा बनर्जी जय मां वैष्णोदेवीकी अभिनेत्री हुन् भने कुणाल वर्मा देवो के देव महादेवका अभिनेता