बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण

बलिउड अभिनेता आमिर खानलाई कोरोना संकमण देखिएको छ। कोरोना पोजेटिभ देखिएपछि आमिर खान होम क्वारेनटाइनमा बसेका छन्। अभिनेताका प्रवक्ताले ट्विटरमार्फत आमिरमा संक्रमण देखिएको पुष्टि गरेका हुन्।  ‘आमिर खानको कोरोना रिपोर्ट  पोजेटिभ आएको छ। उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन्। उनी ठिक छन्। उनको सम्पर्कमा आएका…

सम्बन्धित सामग्री

एकता कपुरलाई कोरोना संक्रमण

काठमाडौं । बलिउड निर्मात्री एकता कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  एकता कपुरलाई कोरोना संक्रमण पुष्टि भएको भारतीय मिडियाले जनाएको छ । बलिउडका कलाकारहरु आमिर खान, कात्तिक आर्यन, विक्रान्त मैसे, मनोज बाजपेयी, तारा सुतारिया संक्रमित भइसकेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढीरहेको छ ।

अभिनेता आमिर खानलाई कोरोना संक्रमण, घरमा भए क्वारेन्टिन

बलिउड अभिनेता आमिर खान कोभिड–१९ द्वारा संक्रमित भएका छन् । कोरोना पोजेटिभ पाइएपछि आमिर खान होम क्वारेन्टिन भएका छन् ।होम क्वारेन्टिनमा छन् आमिर खानःआमिरका प्रवक्ताले भने, ‘आमिर खान कोरोना पोजेटिभ भएका छन् । उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन् । उनी ठिक छन् । उनको सम्पर्कमा आएका सबै...