आदित्य नारायण बने बाबु, श्वेताले जन्माइन् छोरी

काठमाडौं । गायक तथा कार्यक्रम सञ्चालक आदित्य नारायण झा बाबु बनेका छन् । आदित्यकी श्रीमती श्वेता अग्रवालले छोरी जन्माएकी छिन् । आदित्य बाबु बनेपछि सामाजिक सञ्जाल मार्फत खुशी हुदै यो कुरा सेयर गरेका हुन् । आदित्य लोकप्रिय गायक उदित नारायण झा र गायिका दिपा झा का छोरा हुन् । बाबु बनेका आदित्यलाई प्रशंसकहरूले र अरु […]

सम्बन्धित सामग्री

आदित्य नारायणले देखाए छोरीको पहिलो तस्वीर, भयो भाइरल

एजेन्सी । बलीउड गायक एवं कार्यक्रम प्रस्तोता आदित्य नारायण झाले आफ्नी छोरी तीन महिना पूरा भएपछि पहिलो तस्वीर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । आदित्य र उनको श्रीमती श्वेता अग्रवालले ३ महिना अगाडी २४ फेब्रुअरी २०२२ मा छोरीलाई जन्म दिएका थिए । जन्मेदेखि नै उनीहरुले छोरीको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिएनन् । ३ […]

आदित्य नारायणकी छोरीको जन्म : भने, ‘श्वेताका लागि मेरो सम्मान दोब्बर भयो’

भारतीय गायक आदित्य नारायण र श्वेता अग्रवाल छोरीका बुवा–आमा बनेका छन् । श्वेताले २४ फेब्रुअरीमा मुम्बईको एक अस्पतालमा छोरी जन्माएकी हुन् । बुवा बनेपछि आदित्यले आफू असाध्यै खुसी भएको र छोरी नै जन्मिने कुरामा आफू आशावादी भएको पनि उनले बताए ।श्वेताका लागि मेरो सम्मान दोब्बर भयोःआदित्यले एउटा अन्तरवार्तामा भनेका छन्, ‘सबैले मेरो छोरा नै जन्मिने बताएका थिए । तर मलाई भने म छोरीको पिता बन्नेछु भन्ने आशा थियो । छोरी सधैँ आफ्नो पिताको नजिक हुन्छन् र मेरी सानी परी आएकोमा मलाई असाध्यै खुसी