बिस्काः जात्रा रोकेकोमा भक्तपुरमा विरोध

२३ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले बिस्काः जात्रा रोक्ने निर्णय गरेकोमा भक्तपुरमा विरोध भएको छ । पाँचतले न्यातपोल मन्दिर अगाडि जम्मा भएका गुठियारहरुले सोमबार जात्रा रोक्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् । जात्राका निम्ति रथ बनाउन थालेको एक महिना भइसकेको बेला जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको जोखिम बडेको भन्दै जात्रा रोक्ने निर्णय गरेको थियो […]

सम्बन्धित सामग्री

काभ्रेको साँगा र श्रीखण्डपुरमा बिस्काः जात्रा

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित साँगा र धुलिखेलको श्रीखण्डपुरमा बिस्काः जात्रा चलिरहेको छ । नव वर्षको सुरुआतसँगै सुरु हुने उक्त जात्रा हजारौँ वर्षदेखि स्थान विशेष मौलिकतामा मनाउँदै आइएको छ । बिहीबारदेखि सुरु भएको जात्रा पाँच दिनसम्म चल्ने स्थानीयवासी बताउँछन् । बिस्काः जात्रा भक्तपुरसहित नेपालका आठ स्थानमा आफ्नै किसिमले मनाउँदै आइएको बताइन्छ । साँगाको बिस्काः जात्रा ‘एक […]

विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने के हो बिस्काः जात्रा ?

– रमेश गिरी/ भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठरातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ । यहाँका नेवार समुदायले महत्वपूर्ण पर्वका रुपमा बिस्काः अर्थात् बिस्केट जात्रा मनाउने गर्दछन् । स्वदेशका परिवार आफन्त मात्रै नभई विदेशमा रहेका आफन्त र परिवार पनि बिस्केट जात्राका लागि घर […]

बिस्काः जात्रा विशेष फोटो प्रदर्शनी

काठमाडौँ । मध्यपुरथिमि नगरपालिकाको कला संस्कृति उजागर गर्न राससका फोटो पत्रकार रत्न श्रेष्ठले बिस्काः जात्रा विशेष फोटो प्रदर्शन गरेका छन्।

सकियो भक्तपुरको बिस्का: जात्रा (फोटो फिचर)

५ वैशाख, भक्तपुर । भक्तपुरको बिस्काः जात्रा सोमबार सकिएको छ ।  २७ चैतमा सुरु भएको जात्रा आठ रात नौ दिनपछि सकिएको हो । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथको अगाडि […]

नौ दिनसम्म भक्तपुरमा चलेकाे बिस्केट जात्रा सकियो

काठमाण्डाै - नौ दिनदेखि भक्तपुरमा चलिरहेको बिस्काः अर्थात बिस्केट जात्रा आज सकिएको छ । भक्तपुरको कुम्हा टोलमा हात नभएको लिङ्गो ढालेसँगै यस वर्षको भक्तपुरको बिस्काः जात्रा सकिएको हो। काठमाण्डौको टोखा र काभ्रेको साँगामा पनि बिस्काः बिहान समापन गरिएको छ । भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार बिस्काः जात्रा मनाइन्छ । चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा छ। चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष...

सुरु भयो बिस्काः जात्रा (तस्बिरहरु)

काठमाडौँ– ८ रात ९ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा आजबाट सुरू भएको छ। जात्रा वैशाख ५ गतेसम्म चल्ने छ। पहिलो दिन आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरू भएको हो। बिस्काः अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा जात्रा मनाइन्छ। जात्रामा तान्त्रिक विधिपूर्वक निर्माण गरिएको भैरवको रथ टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका […]

‘सांस्कृतिक जात्रापर्वमा निर्णय गर्ने अधिकार गुठियारहरूको हो’

भक्तपुरको बिस्काः जात्रा रोक्ने सरकारी निर्णय फिर्ता लिन र स्वास्थ्य मापदण्ड अपनाउँदै सांस्कृतिक जात्रापर्वलाई निरन्तरता दिन सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले माग गरेको छ।

सुरू भयो भक्तपुरको बिस्काः जात्रा

भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक बिस्काः जात्रा आज मंगलबारदेखि सुरू भएको छ। भक्तपुरको पाँच तले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ मंगलबार दिउँसो तानेसँगै जात्राको सुरूवात भएको हो।

भक्तपुरमा आठ रात नौ दिन मनाइने बिस्काः जात्रा सुरु

भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु भएको छ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्केट (बिस्काः) जात्रा सोमबार बिहानबाट सुरु भएको हो ।