संसारकै धनी गाउँ, जहाँ हरेकको वार्षिक आम्दानी सा करोड छ !

२२ जेठ, काठमाडौं । गाउँ भन्ने बित्तिकै सहरको तुलनामा भौतिक सुख सुविधाहरु कम भएको, मानिसहरुको आय तथा क्रय शक्ति कम भएको विकास हुन नसकेको क्षेत्र भनेर बुझ्ने चलन छ हामीकहाँ । तर यो दुनियामा एउटा यस्तो गाउँ छ जुन सहरभन्दा सम्वृद्ध तथा हाइटेक मात्र छैन त्यहाँका मानिसहरुको आम्दानी सहरी बासिन्दाको तुलनामा निकै धेरै छ । […]