मानार्थ महारथीको सम्मान ग्रहण गर्न सेनापति शर्मा भारत प्रस्थान

काठमाण्डाै - प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्नुभएको छ।  उहाँ बिहान आठ बजे नेपाली सेनाको जहाजमार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले जानकारी दिनुभयो । सेनापति शर्मा भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा भारत जानुभएको हो । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्नुहुने कार्यक्रम छ । उहाँलाई भोलि बुधवार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको ...

सम्बन्धित सामग्री

प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौं : भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गरेका छन्। प्रधानसेनापति शर्मा बिहान ८ बजे ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै नेपाली सेनाको विमान मार्फत् भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए। प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो । भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत गएका हुन्।  नेपाल र भारत

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत प्रस्थान :: Pahilopost.com

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन आजै गणतन्त्र भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्। उनलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ,