नेपाली खेलाडी सम्मिलित पाकिस्तान वुमन्स फुटबल च्याम्पियनसिप रद्द

१५ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका चार खेलाडीले खेलिरहेको पाकिस्तानको राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा रद्द भएको छ । पाकिस्तान फुटबल फेडेरेसनले आफ्नो आधिकारिक फेसबुक पेजमा एक सूचना जारी गर्दै प्रतियोगिता रद्द भएको जनाएको हो । रद्द गर्नुको कारण भने खुलाइएको छैन् । च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला सुब्बा, डिफेन्डर गिता राना, मिडफिल्डर सरु […]

सम्बन्धित सामग्री

मनीष थाइल्यान्डको लिग खेल्ने दोस्रो नेपाली खेलाडी

राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर मनीष डाँगी थाइल्यान्डको दोस्रो श्रेणीको क्लबमा आबद्ध हुने दोस्रो नेपाली खेलाडी बनेका छन् । थाइल्यान्डको दोस्रो डिभिजन क्लब रायोङ फुटबल क्लबले सोमबार सोसल मिडियाबाट नेपालका खेलाडी मनीषसँग...

विश्वकप फुटबल तयारी प्रशिक्षणमा तीन नेपाली खेलाडी थपिए

काठमाडौं । विश्वकप प्रारम्भिक छनोटको तयारीमा रहेको पुरुष फुटबल टिममा तीन नयाँ खेलाडी थपिएका छन् । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मछिन्द्र र आर्मी टिमका खेलाडी क्लबको प्रतियोगिताको तयारीमा रहेका कारण तीन नयाँ खेलाडी थपेका हुन् । प्रशिक्षक एनेसले फ्रेन्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री र कुशल फुयाँल तथा जावलाखेल युथ क्लबका हिसुब थपलियालाई प्रशिक्षणमा सामेल गराएका […]

भारतीय महिला लिग : नेपाली खेलाडी सम्मिलित चार टोली क्वाटरफाइनल

३१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रि महिला फुटबल टिमका खेलाडीहरु सम्मिलित चार टोली भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिवार लिग चरणका खेलहरु सकिएपछि क्वाटर रफाइनल समीकरण पनि पूरा भएको छ । नेपाली खेलाडीहरु सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला, एन्जिला तुम्बापो सुम्बा रहेको सेथु एफसी क्रमश: समूह ए र […]

भारतमा चम्कँदै नेपाली खेलाडी, घरेलु फुटबल शून्य

भारतीय लिगमा गएर नेपाली खेलाडीले उच्च प्रदर्शन गरिरहेका छन् । तर नेपाली खेलाडीहरु आफ्नै देशमा लिग खेल्न नपाउँदा भने दु:खी छन् ।

केरला महिला लिगमा सावित्राले गरिन् एकै खेलमा पाँच गोल

२५ साउन, काठमाडौं । भारतमा भइरहेको केरला महिला लिग फुटबलको पहिलो खेलमा नेपाली खेलाडी सावित्रा भण्डारीले एकै खेलमा पाँच गोल गरेकी छन् । केरला फुटबल संघको आयोजनामा बुधबारदेखि सुरु भएको लिगको आफ्नो पहिलो खेलमा सावित्रा सम्मिलित गोकुलमले केरा युनाइटेड फुटबल क्लबलाई ११-० ले पराजित गरेको हो । कोजहिकोडेस्थित इएमएस कर्पोरेसन स्टेडियममा भएको खेलको पहिलो हाफमा […]

आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका सेन्ट्रल डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग ( आइएसएल)) क्लब इस्ट बंगानमा आगामी सिजनका लागि अनुबन्ध भएका छन् । जारी ए डिभिजन लिग-२०७८ मा थ्री स्टार क्लबबाट खेल्दै गरेका अनन्तले बाँकी आइएसएलका चार खेलमा इस्ट बंगानको प्रतिनिधित्व गर्नेछन् । उनले ललितपुरको थ्री स्टार क्लबबाट फुकुवा पत्रसमेत लिइसकेका छन् । […]

आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त

नेपाल राष्ट्रिय फुटबल टोलीका सेन्ट्रल डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग ( आइएसएल)) क्लब इस्ट बंगानमा आगामी सिजनका लागि अनुबन्ध भएका छन् । जारी ए डिभिजन लिग-२०७८  मा थ्री स्टार क्लबबाट खेल्दै गरेका अनन्तले बाँकी आइएसएलका चार खेलमा इस्ट बंगानको प्रतिनिधित्व गर्नेछन् । उनले ललितपुरको थ्री स्टार क्लबबाट फुकुवा पत्रसमेत लिइसकेका छन् ।जारी आइएसएलमा अनन्त चार खेलमा प्रतिनिधित्व पाउनेछन् । हाल क्लब तालिकाको पुछारमा रहेको छ । सम्झौतासँगै उनी अर्को साता भारत जाँदैछन । यद्यपि, क्लब तथा खेलाडी

वाकओभर पाउँदै नेपाली खेलाडी सम्मिलित मासा सेमिफाइनलमा

इलाम : वाकओभर पाउँदै नेपाली खेलाडी सम्मिलित मासा युनाइटेड पाकिस्तानमा जारी नेसनल वुमन्स फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।आज (मंगलाबार) का लागि भनिएको क्वाटरफाइनल खेलमा प्रतिद्वन्द्वी दिया क्लबले नखेलेपछि मासाले सेमिफाइनलमा स्थान बनाएको हो। समूह बीमा रहेको मासा ३ जित र १ बराबरीका साथ १० अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको थियो।समान खेलबाट गोल अन्तरको आधार कराँची युनाइटेड उपविजेता बनेको थियो। मासा र कराँचीले समूह चरणमा २–२ गोलको ब

पाकिस्तान वुमन्स् च्याम्पियनसिपमा नेपाली खेलाडी सम्मिलित समूहको खेल स्थगित

इलाम : पाकिस्तान जारी नेसनल वुमन्स् च्याम्पियनसिपमा नेपाली खेलाडी सम्मिलित मासा युनाइटेड रहेको समूह ‘बी’ को खेल अनिश्चितकालका लागि स्थगित भएको छ।मासा युनाइटेड सम्मिलित समूहमा रहेको कराँची युनाइटेडको खेलाडीमा गत आइतबार कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको पाकिस्तान फुटबल फेडेरेसनले जनाएको छ। मासाले कराँचीसँग आज खेल्ने तालिका रहेको थियो।  फेडेरेसनले विज्ञप्ती जारी गर्दै समूह ‘बी’ मा रहेको टोलीका खेलाडीको कोरोना परीक्षण गर्नुपर्ने जनाएको छ। कराँची युनाइटेडले स