यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरु कैयौँ हुथी विद्रोही घाइते पनि भएका छन् ।हुथीहरुको बाहुल्यता रहेको यमनको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत लामो समयदेखि हवाई हमला गर्दै आएको छ । सोमबारको सो आक्रमण पनि हुथीहरुलाई लक्ष्य गरेर गरिएको थियो । त्यस क्रममा उनीहरुका कैयौँ आश्रयस्थल भत्काइदिएको बताइएको छ । &nbs

सम्बन्धित सामग्री

युद्धविरामका बीच सुडानमा हवाई हमला

खार्तुम– अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ । सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक र्‍यापिड सपोर्ट सपोर्ट फोर्स (आरएसएफ)लाई निशान बनाएर हवाई हमला गरेको हो । डाफरमा पनि घातक […]

वार्ताका लागि बाध्य पार्न युक्रेनमाथि हवाई हमला

रुसले राजधानी किएभसँगै युक्रेनका विभिन्न भागमा हवाई हमला गरेको छ । युक्रेनी ऊर्जा केन्द्र र अन्य भौतिक पूर्वाधारलाई लक्ष्य गर्दै मस्कोले क्षेप्यास्त्र प्रहार गरेको हो । कठ्याङ्ग्रिएको किएभ र आसपासका क्षेत्रमा लगातार हवाई हमला हुँदा ‘साइरन’को अवाजले सर्वसाधारणलाई अधिक चिन्तित तुल्यायो । युक्रेनी ऊर्जा केन्द्रमा प्रहार भएका ६९ क्षेप्यास्त्रमध्ये ५४ वटालाई निष्फल पारिएको युक्रेनका सैन्य […]

वार्ताका लागि बाध्य पार्न युक्रेनमाथि व्यापक हवाई हमला

रुसले राजधानी किएभसँगै युक्रेनका विभिन्न भागमा हवाई हमला गरेको छ । युक्रेनी ऊर्जा केन्द्र र अन्य भौतिक पूर्वाधारलाई लक्ष्य गर्दै मस्कोले क्षेप्यास्त्र प्रहार गरेको हो । कठ्याङ्ग्रिएको किएभ र आसपासका क्षेत्रमा लगातार हवाई हमला हुँदा ‘साइरन’को आवाजले सर्वसाधारणलाई अधिक चिन्तित तुल्यायो । युक्रेनी ऊर्जा केन्द्रमा प्रहार भएका ६९ क्षेप्यास्त्रमध्ये ५४ वटालाई निष्फल पारिएको युक्रेनका सैन्य प्रमुख भ्यालेरी जालुज्नीले बताएका छन् । रुसी आक्रमणबाट मानवीय क्षति भएको छैन । आकाशबाट विष्

वार्ताका लागि बाध्य पार्न युक्रेनमाथि व्यापक हवाई हमला

एजेन्सी-  रुसले राजधानी किएभसँगै युक्रेनका विभिन्न भागमा हवाई हमला गरेको छ । युक्रेनी ऊर्जा केन्द्र र अन्य भौतिक पूर्वाधारलाई लक्ष्य गर्दै मस्कोले क्षेप्यास्त्र प्रहार गरेको हो । कठ्याङ्ग्रिएको किएभ र आसपासका क्षेत्रमा लगातार हवाई हमला हुँदा ‘साइरन’को अवाजले सर्वसाधारणलाई अधिक चिन्तित तुल्यायो । युक्रेनी ऊर्जा केन्द्रमा प्रहार भएका ६९ क्षेप्यास्त्रमध्ये ५४ वटालाई निष्फल पारिएको युक्रेनका […]

युक्रेनमाथि भीषण हवाई हमला, पूर्वाधारमा व्यापक क्षति

रुसले युक्रेनी भौतिक पूर्वधारमा भीषण हवाई हमला गरेको छ। हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ। युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा...

अफगानिस्तानमा आइतबारपनि अमेरिकाबाट हवाई हमला जारी

अमेरिकाले अफगानिस्तानमा आईसीसी के बिरुद्ध आइतबारपनि हवाई हमला जारी राखेको छ । संदिग्ध कारबम हमलाकारीबिरुद्ध काबुलभित्र अमेरिकाले हवाई हमला जारी राखेको हो । मानवरहित ड्रोनमार्फत अमेरिकाले हवाई हमला जारी राखेको छ । अहिलेसम्म कुनै सर्वसाधारणको ज्यान गएको रिपोर्ट आएको छैन । प्रवक्ता क्याप्टेन बिल अर्बानले आक्रमणकारीको निशानामा सही तरिकाले आक्रमण गरिएको बताएका छन् । यसअगाडि […]

तालिवानविरुद्ध अमेरिकाले गर्यो हवाई हमला

अमेरिकी सेनाले अफगानिस्तानमा तालिवानविरुद्ध हवाई हमला गरेको छ। सरकारी सुरक्षा बलको समर्थनमा अमेरिकाले हवाई हमला गरेको पेन्टागनका प्रवक्ता जोन किर्बीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पछिल्ला केही दिनमा अफगानी राष्ट्रिय...

इरान समर्थित विद्रोहीमाथि अमेरिकाद्वारा हवाई हमला

एजेन्सी। अमेरिकाले इराक र सिरियामा इरान समर्थित विद्रोही समूहलाई लक्षित गरेर हवाई हमला गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले राष्ट्रपति जो बाइडेनको आदेशपछि हमला गरिएको जनाएको छ। विद्रोही समूहले अमेरिकी सुरक्षा बलमाथि ड्रोन हमला गरेपछि जवाफी कारवाही स्वरुप हवाई हमला गरिएको पेन्टागनको दाबी छ। सो हमलामा कम्तीमा पनि चार जना मारिएको इराक बोर्डस् गार्डले जनाएको छ।

इजरायलद्वारा गाजा क्षेत्रमा हवाई हमला

एजेन्सी। इजरायली वायु सेनाले गाजा क्षेत्रमा हवाई हमला गरेको छ। हमासले मंगलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरायलमा पठाएको भन्दै हवाई हमला गरेको जनाएको छ। हमासको रेडियो स्टेसनले एउटा तालिम केन्द्र समेत निशानामा परेको जनाएको छ। बुधवार बिहानै गाजामा विस्फोटका आवाज सुनिएका थिए। मे २१ मा युद्धविराम गर्न इजरायल र हमास सहमत भएयताको यो सबैभन्दा ठूलो तनाव हो।