यादवको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रचण्ड जनकपुरमा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज बिहानै जनकपुर गएका छन् । सहिद रामवृक्ष यादवका सहपाठी सन्तोषी यादवको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्न प्रचण्ड जनकपुर गएका हुन् । प्रचण्ड गत २ भदौमा यादवको स्मृति सभालाई सम्बोधन गर्न पनि जनकपुर पुगेका थिए । तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र सङ्घर्ष सुरु नगर्दै २ भदौ […]

सम्बन्धित सामग्री

भक्तराज आचार्यलाई प्रधानमन्त्री र ओलीले दिए श्रद्धाञ्जली (फोटोफिचर)

प्रधानमन्त्री पुष्पकमल दाहालले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।...

फास्टफुड एशोशिएसन नेपालद्वारा स्वर्गीय राजनाराण श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं, २२ पुस । फास्टफुड एशोशिएसन नेपालले संस्थाका पूर्वमहासचिव स्वर्गीय राजनारायण श्रेष्ठको १३औं पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा गरेको छ । फास्टफुड एशोशिएसनले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा श्रद्धाञ्जली सभा गरी स्वर्गीय राजनाराण श्रेष्ठको आत्माको चीर शान्तिको कामनासहित परिवारजनमा समवेदना व्यक्त गरेको हो । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले […]

प्रधानमन्त्रीसहितका शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । मंगलबार दिउँसो एमाले केन्द्रीय कार्यालयको प्राङ्गणमा राखिएको उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर […]

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ,१३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही माघ १ मा विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रेस सेन्टर नेपालद्वारा केन्द्रीय कार्यालय बबरमहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनामा परी निधन भएका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीलगायत सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । कार्यक्रमा मन्त्री शर्माले पत्रकारद्वय पौडेल र […]

राष्ट्रपतिद्वारा गिरीप्रति श्रद्धाञ्जली व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदीप गिरीको निधनमा शोक व्यक्त गरेकी छन् । गिरिको निधनले सिद्धान्तनिष्ट बौद्धिक व्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छन् । ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ,’ उनले भनेकी छन्, ‘म दिवंगत प्रदीप […]

राणाको निधनप्रति कांग्रेस नेताहरुद्वारा श्रद्धाञ्जली

नेपाली कांग्रेसले कांग्रेस नेता तथा पूर्वराजदुत रुक़्म शमशेर राणाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। शनिबार शेरबहादुर देउवासहितका नेताहरुले पार्टीको झन्डा ओढाएर राणाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। श्रद्धाञ्जली अर्पण गर्न सभापति देउवा,...