उपराष्ट्रपति र सभामुख झगडिया हुन् : प्रधानमन्त्री

विराटनगर-प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुख झगडिया भएको टिप्पणी गरेका छन् ।विराटनगरमा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्षसमेत रहेका ओलीले उपराष्ट्रपति र सभामुखले सरकारविरुद्ध भाषण गर्दै हिँडेको बताए । “उपराष्ट्रपति र सभामुखले पदीय मर्यादाविपरीत सरकारविरुद्ध जथाभावी भाषण गर्दै हिँडिरहनुभएको छ,” ओलीले थपे, “कम्तीमा उहाँहरूले आफ्नो पदको मर्यादा चाहिँ राखे हुन्थ्यो ।”प्रधानमन्त्री […]