फिल्म ‘लाखे’ को प्रर्दशन मिति परिर्वतन

काठमाडौं । आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लाखे’को प्रदर्शन मिति परिर्वतन भएको छ । मिति परिर्वतन गर्दै फिल्मलाई कात्तिक ११ गते अर्थात भाईटीकाको भोलिपल्टका लागि नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । भिएफएक्स, मिक्सिङ्ग लगायतका प्राविधिक काम भारतको मुम्बईमा भइरहेकाले भदौ ३१ मा प्रदर्शन गर्न सम्भव नभएको कारण फिल्मको प्रर्दशन मिति […]