कोरोना महामारी नियन्त्रणका लागि मलेसियामा सङ्कटकाल घाेषणा

काठमाण्डाै – मलेसियाका राज अल सुल्तान अब्दुल्लाले देशमा सङ्कटकाल घोषणा गरेर संसद निलम्बन गर्नुभएको छ । कोरोना भाइरसको महामारी रोक्नका लागि भन्दै प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अब्दुल्लाले सङ्कटकालको घोषणा गरेका समाचार संस्था अलजजिराले जनाएको छ ।

मलेसियाको कानुन अनुसार सङ्कटकाल लागू भएपनि संसद स्वतः निलम्बन हुन्छ । छ महिनाका लागि लगाइएको संकटकाल कोरोना महामारीको अबस्था हेरेर छ महिना अघि नै खुकुलो हुन सक्ने खबरमा उल्लेख छ । संकटकाल लागु भएपछि सरकार संचालनको सबै अधिकार प्रधानमन्त्रीमा जान्छ ।

यासिनले गएको अक्टोबरमा सङ्कटकाल लगाउन सिफारिस गरेपनि त्यसबेला राजाले अस्किार गरेका थिए । विपक्षीहरुले सासन सञ्चालनमा आफूले गरेको कमजोरी लुकाउन प्रधानमन्त्रीले कोरोनाको वहाना बनाएर सङ्कटकाल लगाएको भन्दै असन्तुष्टि जनाएका खबरमा उल्लेख छ ।

मलेसियामा अहिलेसम्म एक लाख ४१ हजार पाँच सय ३३ जनामा कोरोना सङ्क्रमण भएकोमा पाँच सय ५९ जनाको ज्यान गएको छ । मलेसियामा यस अघि सन् १९६९ मा साम्प्रादायिक हिंसा भड्किएपछि सङ्कटकाल लागू भएको थियो ।

सम्बन्धित सामग्री

कोरोनाको कारण मलेसियामा संकटकाल घोषणा, राजाद्वारा संसद् निलम्बन

काठमाडौं । मलेसियाका सम्राट (राजा) अल सुल्तान अब्दुल्लाले देशमा संकटकाल घोषणा गरेर संसद् निलम्बनसमेत गरेका छन्

बाह्रखरी

काेराेना सङ्क्रमण दर बढ्न थालेपछि टाेकियाेमा आपत्काल घाेषणा

काठमाण्डाै – कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि जापानको राजधानी टोकियोमा आपत आपत्काल घोषणा गरिएको छ । जापान सरकारले बिहीबार (आज) एक महिना लामो आपत्काल घोषणा गरेको हो । प्रधानमन्त्री योशिहिदे सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि आपत्काल लगाउनुपरेको बताउनुभएको छ । टोकियो ...

उज्यालो अनलाइन

काेराेना नियन्त्रण गर्न किम जाेङले उत्तर काेरियामा लगाए संकटकाल

एजेन्सी : उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकाल घोषणा गरिएको छ।   कोरोना भाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ। सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनुपरेको अधिकारीहरुले जानकारी दिए...

थाहा खबर

स्पेनमा सङ्कटकाल लम्याउन संसदमा प्रस्ताव

देशमा लागू भइरहेको सङ्कटकालको म्याद थप्नका लागि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संसदमा प्रस्ताव लैजाने भएकाछन्। अन्तिम दुई हप्ताका लागि उनले सङ्कटकालको म्याद थप्न संसद्सँग अनुमति मागेका हुन्।

नागरिक दैनिक

अष्ट्रेलियामा सङ्कटकालको घोषणा

अष्ट्रेलिया –  अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा गरिएको छ । आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।   आगलागीका ...

नेपाल आज

इबोला महामारीपछि कंगोमा संकटकाल घोषणा

काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारीको रुपमा फैलिएपछी विश्व स्वास्थ्य सङ्गठनले “विश्व स्वास्थ्य सङ्कटकाल” घोषणा गरेको छ । कङ्गोमा इबोलाका कारण हालसम्म १६ सय बढीले ज्यान गुमाइसकेका छन् । कंगोमा इबोला ...

नेपाल आज

राजनीतिक सङ्कटमा मालदिभ्स, सोमबार साँझबाट संकटकाल घोषणा

काठमाडौं । तीव्र रुपले राजनीतिक संकट गहिरिँदै गएको मालदिभ्समा संकटकाल घोषणा गरिएको छ । १५ दिने संकटकाल घोषणा गरिएपछि भारत, चीनलगायत मुलुकले आफ्ना नागरिकलाई...

Nepal Aaja