स्थगित भएको अधिवेशनको नयाँ मिति तोक्न कांग्रेस पदाधिकारी बैठक भोलि बस्ने

काठमाडौँ – स्थगित भएको अधिवेशनको नयाँ मिति तय गर्न कांग्रेस पदाधिकारी बैठक मंगलबार बस्ने भएको छ। शनिबार बसेको पदाधिकारी बैठकले भोलि (साउन १२) गते हुने वडा तहमको अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो। केन्द्रीय महाधिवेशनबाहेक अरु तहको अधिवेशन सार्ने निर्णय गरेपछि नबसेको पदाधिकारी बैठक मंगलबार बसेर महाधिवेशनका बारेमा थप निर्णय गर्ने नेता गोपालमान श्रेष्ठले जानकारी […]

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक भोलि बस्ने

नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि शुक्रवार बस्ने भएको छ ।आवश्यक तयारी नपुगेको जनाउँदै बिहीवार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ ।कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले शुक्रवार अपराह्न २ बजे बस्ने बैठकले क्रियाशील सद...