‘नेपालमा रुसको खोप भित्र्याउने प्रयासलाई काठमाण्डूस्थित रुसी दूतावासको समर्थन’ - BBC News नेपाली

नेपालको औषधि सम्बन्धी एउटा थोक बिक्रेतासँग आफूले गरेको सम्झौतालाई काठमाण्डूस्थित रुसी दूतावासको समर्थन रहेको रुसको सार्वभौम सम्पत्ति कोषका प्रवक्ताले बीबीसीलाई बताएका छन्।