'दिल्ली दङ्गामा प्रहरीको ज्यादती', एम्नेस्टी इन्टर्न्याश्नलको निष्कर्ष - BBC News नेपाली

दिल्लीमा भएका धार्मिक दङ्गाका क्रममा भारतीय प्रहरीले 'गम्भीर प्रकृतिको मानवाधिकार उल्लङ्घन' गरेको आरोप एम्नेस्टी इन्टर्न्याश्नलले लगाएको छ।