काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने बताएका छन् । मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दैन सुशासन सिकाउने पार्टी र सभापति सहकारी ठगीमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन किन डराएको भन्दै प्...
नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न सक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरुले बताएका छन्।
काठमाडौं । कतारका राजा शेख लमिम बिन हमाद अल थानी आज दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । उनी फिलिपिन्स र बंगलादेशको भ्रमणपछि सिधै नेपाल आउन लागेका हुन् । उनी आज दिउँसाे साढे ३ देखि ४ बजेसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण हुने बताइएको छ । उनी आउने समयमा विमानस्थलमा आकष्मिक बाहेक अन्य विमानहरू उडान […]
कुनै पनि पदार्थसँग हावामा भएको अक्सिजनको द्रूत गतिमा हुने संयोगबाट निस्किने ताप, प्रकाश र ज्वालालाई आगो भनिन्छ । वन, जंगल, भिरपाखा तथा खरबारीमा हुने अनियन्त्रित आगलागीलाई वन डढेलो भनिन्छ । नेपालको समथल क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा धेरै वन रहेकाले डढेलोको उच्च जोखिम पहाडी क्षेत्रमा बढी हुन्छ । वन डढेलो प्रायः चैत...