ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना

१२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार उनमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । व्हाइट हाउसका विशिष्ट श्रेणीका अधिकारीमा कोरोना संक्रमण पुष्टि हुने उनी पहिलो व्यक्ति हुन् ।

कोरोना भाइरस रोबर्ट ओब्रायन

सम्बन्धित सामग्री

ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

१३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रियनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । ५४ वर्षीय ओब्रियन अहिले …

अनलाइनखबर

ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनलाई कोरोना संक्रमण पुष्ट  भएको छ।  उनी कोरोना पोजिटिभ भएका ट्रम्प प्रशासनका अहिलेसम्मकै उच्च अधिकारी हुन्। उनी गत सातादेखि घरमै बसेर काम गरिरहेका थिए। कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख ८६ हजार ...

थाहा खबर

के चुनाव जित्न ट्रम्पले चीनका राष्ट्रपतिसँग सहयोग मागेका हुन्?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिनफिङसँग आप्नो दोस्रो चुनावका लागि सहयोग मागेको सनसनीपूर्ण खुलासा भएको छ। अमेरिकाको पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफ्नो पुस्तकमा पुन: निर्वाचनमा जितका लागि चिनियाँ राष्ट्रपतिसँग अनुरोध गरेको खुलासा गरेका हुन्। ट्रम्पका पूर्व सुरक्षा सल्लाहकारले पुस्तक ल्याउने चर्चासँगै राष्ट्रपति ट्रम्पले त्यसलाई रोक्न

पहिलो पोस्ट

ट्रम्पकी वरिष्ठ सल्लाहकारमाथि ‘हातपात’

वाशिंगटन डिसीको एक रेस्टुराँमा आफूमाथि दुर्व्यवहार भएको ह्वाइट हाउसकी वरिष्ठ सल्लाहकारले बताएकी छन्।

‘टेलिभिजन पर्सनालिटी’ ल्यारी बने ट्रम्पका सल्लाहकार

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकारमा टेलिभिजनमा आर्थिक क्षेत्रमा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका लरेन्स आलेन ‘ल्यारी’ नियुक्त हुने निश्चित भएको अमेरिकी...

Nepal Aaja

ट्रम्पकी सहयोगीले राजीनामा दिने - Naya Patrika

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सल्लाहकार तथा ह्वाइटहाउसकी सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेकी छन् । हिक्स राष्ट्रपति ट्रम्पसँग लामो समय काम गर्नेमध्येकी एक प्रमुख सल्लाहकार हुन् । राजीनामा...पूरा पढ्नुहोस् »

Naya Patrika

​ट्रम्पका सल्लाहकार होप हिक्सले दिइन् राजीनामा

फागुन १७ – अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार होप हिक्सले राजीनामा दिने घोषणा गर्नुभएको छ । ह्वाइट हाउसको सञ्चार निर्देशक समेत रहे...

UjyaaloOnline