दलको मौनताप्रति न्यायाधीशको आक्रोश, एक्लिए चोलेन्द्र

कुनै समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका प्रिय न्यायाधीशका रूपमा चिनिएका न्यायाधीश तेजबहादुर केसीले पनि बिहीबारदेखि प्रधानन्यायाधीशको साथ छाडेका छन् । बिहीबार दुई न्यायाधीशलाई सन्देश पठाएर न्यायाधीशहरूको आन्दोलनमा केसीले ऐक्यबद्धता जनाएका छन् । यससँगै प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा थप एक्लिएका छन् ।यसअघि नै प्रधानन्यायाधीशका नजिक रहेका भनिएका थप तीनजना न्यायाधीशले पनि कित्ता परिवर्तन गरेसँगै यतिबेला सर्वोच्च अदालतमा १९ न्यायाधीश एकातिर र प्रधानन्यायाधीश अर्कोतिर देखिएका छन् । सर्वोच