अर्थमन्त्री डा.खतिवडाद्वारा मन्त्री पदबाट राजिनामा

गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २० गते । अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिनुभएको छ ।
उहाँको राष्ट्रिय सभा सदस्य पद भोलिबाट समाप्त हुने भएकाले आजैबाट राजिनामा दिनु भएको हो । राष्ट्रपति कार्यालयले जारी गरेकाे प्रेस विज्ञप्तिमा उहाँले सम्हाल्दै आउनु भएको मन्त्रालयहरुको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नु हुने उल्लेख छ ।

सम्बन्धित सामग्री

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

१९ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च …

अनलाइनखबर

युवराज खतिवडा पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त

अर्थमन्त्री खतिवडा राष्ट्रिय सभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछि मंगलबार मन्त्री पदबाट राजिनामा दिनुभएको थियो ।

गोरखापत्र

खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालयकाे जिम्मा प्रधानमन्त्रीलाई

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित खतिवडाले

नयाँ पत्रिका

राम्रालाई नराम्रा, नराम्रालाई राम्रा नभनि दिनुस् : सञ्चारमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको समेत जिम्मेवारी सम्हालेका छन्

नयाँ पत्रिका

अर्थमन्त्री डा. खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण

अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गर्नु भएको छ । सञ्चारमन्त्रालयको जिम्मेवारी मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा डा. खतिवडाले आज पदभार ग्रहण गर्नुभएको हो ।

गोरखापत्र

अर्थमन्त्रीलाई सञ्चार मन्त्रालयको पनि जिम्मेवारी

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार पदबाट दिएको राजीनामा स्वीकृत गरी उनले सम्हाल्दै आएको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई दिइएको छ।

नागरिक दैनिक

बाँस्कोटाले सम्हालेका मन्त्रालयको जिम्मेवारी खतिवडा र नेम्वाङलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज

नयाँ पत्रिका

सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई

काठमाडौं : सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई दिएको छ। गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधिमन्त्रीको पदबाट राजीनामा दिएपछि खतिवडालाई सो जिम्मेवारी दिइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाले सम्हाल्दै आएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारीमा खतिवडालाई तोकिएको राष्ट्रपति कार्यालयले

पहिलो पोस्ट