न्युयोर्क सिटीमा मुसाको पिसाबबाट मानिसमा लेप्टोस्पाइरोसिस नामको संक्रमणका धेरै मामिलाहरु रिपोर्ट गरिएपछि न्युयोर्क सिटीको हेल्थ एण्ड मेन्टल हाइजिन डिपार्टमेन्टले स्वास्थ्य सल्लाह जारी गरेको छ। विभागका अनुसार २०२३ मा न्युयोर्क सिटीमा लेप्टोस्पाइरोसिसका २४ वटा केसहरू रिपोर्ट गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा धेरै हो। यो वर्षको पहिलो त्रैमासमा मात्र अहिलेसम्म ६ वटा त्यस्ता संक्रमणहरु भइसकेका छन् […]
लीगको अन्तिम खेल खेल्नुअगावै एसीसी प्रिमिअर कपको समूह 'ए 'को शीर्ष स्थानमा रहिसकेकोले ढुक्क नेपालले वर्षाले प्रभावित लीगको अन्तिम खेलमा बुधवार साउदी अरबलाई पराजित गरेको छ।
काठमाडौं । सीजी मोटर्सले हिरोका मोटरसाइकल आगामी आइतबारदेखि बिक्री सुरू गर्ने भएको छ । सीजी मोटर्सले हिरोको डिलरशिप लिएसँगै वैशाख ९ गतेदेखि नेपालमा पुनः हिरोको मोटरसाइकल बिक्री सुरू हुने भएको हो । कम्पनीले सोदिनदेखि ४ मोडलका मोटरसाइकल डेलिभरी सुरू गर्ने भएको छ । कम्पनीले यसअघि वैशाख ३ गतेदेखि बिक्री सुरू गर्ने भने पनि प्राविधिक कारणले […]