मुलुकमा समृद्धिको तिर्खा छ

राजनीति

मुलुकमा समृद्धिको तिर्खा छ

फागुन ३, २०७६

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको तिर्खामा रहेको बताएका छन्। शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको दुई वर्षमा सरकारले गरेका विभिन्‍न उपलब्धिबारे सदनलाई जानकारी दिएका छन्।

    प्रधानमन्त्री ओलीले मुलुकमा समृद्धिको अभियानमा कति काम भयो? भनेर पेस गरेका छन् साथै यसबारे  छुट्टै पुस्तकका रूपमा प्रकाशन हुने पनि उनले बताए।

    त्यसक्रममा उनले नेपाल अहिले तीव्र विकास भइरहेका विश्‍वका १० वटा मुलुकमा समावेश भएको बताए। केही पछाडि भए पनि विश्‍वका तीव्र विकास भइरहेका १० मुलुकमा पर्नुमा राम्रो उपलब्धि भएको प्रधानमन्त्रीको भनाइ छ। त्यस्तै गणतन्त्र स्थापनापछिको एक दशकसम ४ प्रतिशत मात्र आर्थिक वृद्धिदर भएकोमाअहिलेको सरकारपछि  ६ प्रतिशतभन्दा माथि भएको छ। तीन वर्षदेखि कुनै प्रद्रेशमा पनि ६ प्रतिशतभन्दा कम आर्थिक वृद्धिदर नरहेको पनि प्रधानमन्त्रीले बताएका छन्।

    त्यस्तै सम्बोधनका क्रममा प्रधानमन्त्रीले श्रम बजारमा नयाँ बेरोजगारहरू नथपिएका र पुरानो बेरोजगारी समस्या हल गर्न नसके पनि नयाँलाई सरकारले सम्बोधन गरेका बताए।

सम्बन्धित सामग्री

यो सरकार बनेपछि दैनिक ६ किमी बाटो कालोपत्रे भएको छ: प्रधानमन्त्री ओली

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग छ किलोमिटरका दरले सडक कालोपत्र हुदै आएको बताएका छन्। सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उनले सरकारले यस अवधिमा हासिल गरेका उपलब्धिका बारेमा जानकारी गराउँदै सो जानकारी दिएका हुन्। प्रधानमन्त्री ओल...

थाहा खबर

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन (लाइभ)

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गरिरहेका छन्। सरकार बनेको दुई वर्ष पुगेको अवसरमा ओलीले संसदमा सम्बोधन गरेका हुन्। बैठकमा ओलीले आफ्नो सरकारले दुई वर्षमा गरेका कामहरुको बारेमा चर्चा गरिरहेका छन्। ओली  २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका

पहिलो पोस्ट

सरकारको दुई वर्षे कार्यकाल पूर्ण सफल रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष पूरा गर्नु पनि आफैंमा उपलब्धि भएको बताएका छन्। प्रधानमन्त्री नियुक्त भएको दुई वर्ष पूरा भएको अवसरमा संसदमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 'लामो समय ६/७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना ग...

थाहा खबर

संसद्‍मा प्रधानमन्त्री ओलीको सम्बोधन सुरु (लाइभ)

काठमाडौं :  प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुरु भएको छ। सरकार गठन भएको दुई बर्ष भएको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन्।  प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले दुई वर्षमा गरेका कामको प्रगति र भावी योजनाबारे जानकारी गराउनेछन्।   

थाहा खबर

संसदमा आज प्रधानमन्त्रीको सम्बोधन

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् । शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको …

अनलाइनखबर

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। सरकारको दुई वर्षे उपलब्धिबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीले शुक्रबार नै सम्बोधन गर्...

थाहा खबर

प्रधानमन्त्रीले आज दिउँसो २ बजे प्रतिनिधि सभामा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार २ बजे प्रतिनिधि सभामा सम्बोधन गर्नुहुने भएको छ । सरकारका दुई वर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय माग गर्नुभएको हो ।

गोरखापत्र

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । सचिवालयका अनुसारसरकारका दुईवर्षे उपलब्धिका बारेमा सदनलाई जानकारी दिन प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्न लागेका हुन् ।   प्रतिनिधि सभा सचिव ...

नेपाल आज

प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।  सरकारका दुईवर्षे उपलव्धीका बारेमा सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले आज दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानका...

थाहा खबर