त्रिविको सम्बन्धन प्राप्त क्याम्पस संख्या घट्दै

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ । त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक क्याम्पसमध्ये १५ वटा सुदूरपश्चिम र १० वटा मध्यपश्चिम विश्वविद्यालयमा गाभिएपछि त्रिविसँग सम्बन्धन लिने क्याम्पसको संख्या घटेको हो । करिब ८० प्रतिशत विद्यार्थी ओगटेको त्रिविले सम्बन्धन धान्न नसक्ने भएपछि सामुदायिक क्याम्पसहरू धमाधम विभिन्न विश्वविद्यालयमा गाभिन थालेका छन् । त्रिविका योजना निर्देशनालय प्रमुख निर्देशक डा. ऋदिश पोखरेलले लामो ...

सम्बन्धित सामग्री

वैदेशिक विकास सहायता घट्दो, बढ्दै छ प्रणालीबाहिरको खर्च

पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायताको अंश घट्दै जाँदा यस्तो रकम सरकारी प्रणालीभन्दा बाहिरबाट खर्च गर्ने प्रवृत्ति भने बढ्दै गएको देखिएको छ ।

कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन् । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए । पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएर यस […]

नेपालगञ्ज भन्सारको राजस्व असुली घट्दै

काठमाडौँ,५ माघ । एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुली यस वर्षको पुस मसान्तसम्म कायमै छ । आर्थिक वर्ष २०७८/७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेटाउन सकेको छैन । भन्सार राजस्व असुलीमा गत वर्ष साउनमा १३१ दशमलव ४८ प्रतिशत लक्ष्य रहेकामा भन्सारले चालु आर्थिक वर्षको […]

युगान्डामा इबोला परीक्षण खोपको १२ सय मात्रा प्राप्त

युगान्डाले बिहीबार इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त  गरेको छ । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ एसेङ्गले राजधानी कम्पालाबाट ४० किलोमिटर दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको बाह्र सय मात्र प्राप्त भएको बताए । इबोलाको प्रकोप घट्दै गएको समयमा खोप आएको भएपनि थप प्रकोप भएमा देश तयार छ भनी सुनिश्चित गर्न अनुसन्धान जारी रहने मन्त्रीले बताएका छन् । प्रभावकारिता र सुरक्षा निर्धारण

जुटखेती किसानको रोजाइमा पर्न छोड्यो

इटहरी – तराई -मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै […]

जुटखेतीमा किसानको आकर्षण घट्दै

तराई-मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारणले पनि जुटखेती क्रमिकरूपमा घट्दै गएको जनाइएको छ । जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो प्रशोधन प्रक्रिया,

जापान किन युवाहरुले रक्सी कम पिएकोमा चिन्तित छ ?

जापानका युवाहरूमा रक्सी पिउने बानी वृद्धहरुको तुलनामा निकै कम छ । त्यहाँको सरकार यस अवस्थाबाट चिन्तित देखिन्छ । त्यसैले उसले युवाहरूमा मदिरा सेवन बढाउने प्रयास गर्दैछ ।  युवामा मदिरा सेवन गर्ने प्रवृत्ति घट्दै गएपछि सरकारी राजस्व घट्दै गएको छ । जापानको परम्परागत मदिरा साकेका बिक्रीबाट प्राप्त हुने कर पनि घटिरहेको छ । त्यसैले जापानका कर एजेन्सीले घट्दो पेय पदार्थको सेवनको दर घटाउने उपाय सुझाउन देशभरका नागरिकसँग आह्वान गरेका छन् । साके भिभा नाम दिइएको यस अभियानको उदेश्य युवाहरु माझ सोकेक

त्रिविको सम्बन्धन प्राप्त क्याम्पस संख्या घट्दै

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ ।त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक क्याम्पसमध्ये १५ वटा सुदूरपश्चिम र १० वटा मध्यपश्चिम विश्वविद्यालयमा गाभिएपछि त्रिविसँग सम्बन्धन लिने क्याम्पसको संख्या घटेको हो । करिब ८० प्रतिशत विद्यार्थी ओगटेको त्रिविले सम्बन्धन धान्न नसक्ने भएपछि सामुदायिक क्याम्पसहरू धमाधम विभिन्न विश्वविद्यालयमा गाभिन थालेका छन् ।त्रिविका योजना निर्देश

उद्योगमा लगानीको प्रतिबद्धता घट्दै

काठमाडौं। पछिल्ला चार आर्थिक वर्षमा नेपालका उद्योगमा हुने लगानी प्रतिबद्धता क्रमशः घट्दै गएको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कूल १ खर्ब १८ अर्ब प्रतिबद्धता प्राप्त भएको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ५३ अर्ब रूपैयाँको २०७४/७५ मा ३ खर्ब ५१ अर्ब रूपैयाँ र २०७५/७६ मा २ खर्ब ८३ अर्ब रूपैयाँ लगानी प्रतिबद्धता भएको थियो।

बैंकको नाफामा ब्याज आम्दानीको हिस्सा घट्दै

बैंकहरूको नाफामा ब्याजबाट प्राप्त हुने आम्दानीको हिस्सा घट्न थालेको छ । ब्याजदरमा तीव्र प्रतिस्पर्धा भएसँगै बैंकहरू नाफा कमाउनका लागि अन्य व्यवसायमा लाग्न थालेको पाइएको छ ।चालू आवको तेस्रो त्रैमाससम्ममा बैंकहरूको नाफा वृद्धि भए पनि मुख्य आम्दानीको स्रोत रहेको ब्याज आम्दानी भने घटेको छ । २०७६ चैतसम्ममा वाणिज्य बैंकहरूले ९८ अर्ब ८ करोड २१ लाख खुद […]