प्रधानसेनापति थापा भारत प्रस्थान :: Pahilopost.com

काठमाडौं: प्रधानसेनापति पूर्णचन्द्र थापा छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।  प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गरेका हुन्।  भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत लगायत सातजना रहेको नेपाली सेनाले जनाएको