महिला फुटबल लिग : एपीएफ र आर्मीको लगातार दोस्रो जित, साबित्राको चार गोल :: Pahilopost.com

काठमाडौं : विभागीय टोलीद्वय सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मीले उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबलमा लगातार दोस्रो जित हासिल गरेका छन्। लिग अन्तर्गत शुक्रवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफले रौतहट जिल्ला फुटबल एसोसिएसनलाई ७-० ले हरायो। एपीएफको जितमा साबित्राले ४ गोल गरिन्। साबित्राले ३०औँ, ५४औँ, ५५औँ र

सम्बन्धित सामग्री

राष्ट्रिय महिला फुटबल : पुलिस र सुदूरपश्चिम विजयी :: Pahilopost.com

काठमाडौं : नेपाल पुलिस र सुदूरपिश्चमाञ्चलले १६औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपमा मंगलबार जित हात पारेका छन्। पुलिसले समूह ए मा सुदूरपश्चिमलाई २-१ ले हरायो। एक गोलले पछि परेको अवस्थामा पुलिसले दोस्रो हाफमा दुई गोल फर्काउँदै लगातार दोस्रो जित हासिल गर्‍यो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको १६औँ मिनेटमा चन्द्र