काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट फर्केका छन्। दल विभाजनका लागि सहज हुने गरी अध्यादेश मन्त्रिपरिषदबाट पारित गरेपछि प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए। मंगलबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत हिस्सा पुगे दल विभाजन गर्न सकिने प्रावधान राखेर अध्यादेश जारीका […]