बलीउड गायक भुपिन्दर सिंहको निधन

एजेन्सी । बलिउडका चर्चित गायक भूपिन्दर सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । गायक सिंहको निधन पश्चात बलिउडका थुप्रै कलाकारहरूले शोक व्यक्त गरेका छन् । गायक सिंहको सोमबार राति निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी लामो समयदेखि धेरै रोगसँग लडिरहेका थिए । गायक सिंहले धेरै बलिउडका फिल्ममा गीत गाएका छन् । […]